Ntc summer Offer
Khabar Dabali १८ फाल्गुन २०८१ आईतवार | 2nd March, 2025 Sun
Investment bank

राजेन्द्र लिङदेनको प्रश्नः एउटै प्रकृतिका मुद्धामा कोही ८४ दिनसम्म प्रहरी हिरासतमा बस्नु पर्ने कांग्रेस एमालेका मान्छे बस्न नपर्ने, कस्तो न्याय हो ?

खबरडबली संवाददाता

काठमाडौं । राप्रका अध्यक्ष राजेन्द्र लिङदेनले एउटै प्रकृतिका मुद्धामा कोही ८४ दिनसम्म प्रहरी हिरासतमा बस्नु पर्ने कांग्रेसûएमालेका मान्छे बस्न नपर्ने, कस्तो न्याय हो ? भनेर प्रश्न गरेका छन् । 
आजको संसद बैठकमा सम्वोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

लिङदेनले मुलुकमा भ्रष्टचार ब्याप्त रहेको जनाएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले सुचना नपाएको जनाउँदै अध्यक्ष लिङदेनले उनकै वरीपरीका मानिसहरूले भ्रष्टचार गरिरहेको बताएका छन् ।

‘प्रधानमन्त्रीको माताहातमा राजश्व बिभाग ल्याइए पछि ब्यापारीलाइ छापा हान्ने अनि बार्गेनिङ गर्ने काम भइरहेको छ, यो प्रधानमन्त्रीले थाहा पाउनु पर्छ कि उहाँले नियुक्त गरेका ब्यक्तिहरूले नै बार्गेनिङ गरिरहेका छन्’ उनले भने ।

लिङदेनले प्रहरी प्रमुख माथी छानबिन हुनुपर्ने बताउँदै  प्रहरी प्रमुख बसन्तराज कुवँर माथी छानबिन गर्नु पर्ने माग गरे  ।

‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रबि लामिछाने माथी मुद्दा परेको छैन भन्नु भयो, अहिले फेरी उहाँको नेतृत्वमा रबि लामिछाने माथी मुद्दा चलाउने काम उहाँ माताहातवाटै भयो, त्यसैले उनी माथी छानबिन हुनुपर्छ’ उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठगीको आरोपमा बानेश्वरबाट एक महिला पक्राउ

काठमाडौं । ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बानेश्वरस्थित गैरीगाउँबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने महिला कैलालीको धन...

नयाँ बानेश्वरमा झडप, डीएसपी पौडेल घाइते

काठमाडौं । नयाँ बानेश्वरमा ‘स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति’ को विरोध प्रदर्शनको क्रममा प्रहरीमाथि आक्रमण भएको छ । प्रदर्शनकारीले निषेध...

बलात्कार आरोपमा एकजना पक्राउ

मकवानपुर । मकवानपुरमा ३६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा बागमती गाउँपालिका–२ बस्ने ३७ वर्षीय...

धनगढीको जंगलमा भेटियो २ वटा शव

कैलाली । कैलालीको धनगढीमा दुईजना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव निरीक्षक कविन्द्र बोहराका अनुसार धनगढी उपमह...

विप्लवले गरे कालिकोटमा भेडा फर्म उद्घाटन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले कालिकोटको रुप्सा चिसापानी क्षेत्रमा भेडा फर्म उद्घाटन गरेका छन् ।  विप्लव नेत...

विगतबाट पाठ सिकेर जनताको कुरा सुन्ने अभियानमा छौंः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको बेलामा जस्तै जनताका पीर मर्का बुझ्नमा विगतमा केही चुकेको बताएका छन् । आइ...

विगत संझदै सिराहामा प्रचण्डले भनेः मैले पहिलोपटक हतियार र बम विष्फोटको तालिम यहीँ लिएको हुँ

‘मधेसी जनतासँग माओवादीको लभ छ, सिराहा आउँदा माइती आएझैं लाग्छ’

मुख्यमन्त्री अनुगमनमा जाँदा अवैध अस्पताल सञ्चालक फरार

सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अनुुगमनमा जाँदा सर्लाहीको नवलपुर बजारमा सञ्चालित अवैध अस्पतालका सञ्चालकहरु फरार भएका छन् । मुख्...

छिमेकीले गरे पाँच वर्षीय बालिका बलात्कार

सप्तरी  । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ घर भएकी पाँच वर्षीय बालिका छिमेकीबाटै बलात्कृत भएकी छन् । नातेदारकहाँ पुर्‍याइदिन्छु भन्दै छिमेकीले मोटरसाइ...

पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा कामकाज ठप्प

हुम्ला  । हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । गत माघ दोस्रो सातादेखि ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हु...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy