Ntc summer Offer
Khabar Dabali १८ फाल्गुन २०८१ आईतवार | 2nd March, 2025 Sun
Investment bank

मकवानपुरमा रूखले थिचेर एक बालकको मृत्यु

खबरडबली संवाददाता

मकवानपुर । मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउँपालिका–२ स्थित खानिखेतमा रुखले थिचेर एक बालकको मृत्यु भएको छ  । ईन्द्रसरोवर गाउँपालिका–२ का आदर्श पुडासैनीको शुक्रबार रुखले थिचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीय भागिरथ पुडासैनीले आफ्नै बारीमा रुख काटी रहेको अवस्थामा रुख ढली निजको नाति वर्ष १२ का आदर्श च्यापिन गई घाइते भएका भएका थिए । प्रहरीका अनुसार, रुखले च्यापिएर टाउको र दुबै हातमा चोट लागि गम्भीर घाइते भएका आदर्शको काठमाडौंस्थित त्रिविवि शिक्षण अस्पताल उपचार क्रममा शुक्रबार साँझ चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक बालकको शव काठमाडौंस्थित त्रिविवि शिक्षण अस्पतालमा रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी आर्थिक वर्षकाे लागि १९ खर्बको बजेट लेखिँदै

राजस्व परामर्श र बजेट लेखन समिति गठन

भाेलि दिउँसाे एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भोलि (आइतबार) बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा भोलि दिउँसो २ बैठक बस्न लागेको ...

युवा जनशक्ति पलायन राेक्न सबै जुट्नुपर्छ: राष्ट्रपति पौडेल

पाेखरा । युवा जनशक्ति पलायन राेक्न सबै जुट्नु पर्ने समय आएकाे राष्ट्रपति पाैडेलले बताएका छन् । पौडेलले युवा जनशक्ति पलायन मुलुकका लागि ठूलो चिन्ताको व...

जसपा नेपाल निकट १५ सदस्यीय केन्द्रीय खेलकूद महासंघ गठन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी खेलकूद महासंघ केन्द्रीय तदर्थ समिति गठन भएको छ । शनिबार जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा ...

अमेरिकाको विवादित भ्रमणपछि लण्डन पुगे जेलेन्स्की

काठमाडौं । अमेरिकाको असफल भ्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायतको लन्डन पुगेका छन् । केहीबेर अघि लन्डन पुगेका जेलेन्स्कीले केहि ...

अध्यादेश पारित गराउन सांसद किन्ने तयारी हुँदै छ: लिङ्देन

काठमाडौं । सरकारले ल्याएकाे अध्यादेश पारित गराउन सांसद किन्ने तयारीमा सत्तारुढ दल रहेकाे आराेप राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन...

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाडौं । कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि डेमोक्रेटिक रिपब्लिक...

खानेपानीमन्त्री प्रदीप यादव भारतको राजधानी नयाँ दिल्लीमा

काठमाडौं । नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादव भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । शनिबार नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा भारतका ल...

राजविराज–भारदह सडक निर्माण अलपत्र

सप्तरी । सडक डिभिजन कार्यालय लहानले सप्तरीको राजविराजदेखि तोपा, हनुमाननगर हुँदै भारदहसम्मको सडक निर्माणका लागि लगाएको ठेक्का अलपत्र परेको छ । विभिन्न ...

शिक्षाले समाजदेखि व्यक्तिगत जीवनमा समेत सुधार ल्याउन सकेन: सभामुख घिमिरे

रामेछाप । सभामुख देवराज घिमिरेले प्राविधिक र गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । शनिबार लिखु तामाकोशी गाउँपालिका–६, खिम्तीस्थित श्री माव...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy