काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो हुने बताएका छन्।
आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले अध्यादेशले राजनीतिक माहोल तातेको भन्दै उहाँले अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताए। उनले प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्तहरु पूरा बताए।
उनले संविधानबमोजिम के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा नरहेको बताए। उनले अध्यादेश नानी बाबुहरुले घर पुतली खेले जस्तो विषय नभएको बताए ।
उनले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताए। उनले पूरा नगरेको खण्डमा मृत्युदण्डका लागि तयार रहेको बताए। उनले आजको आवश्यकता समाजवाद निर्माण गर्ने भएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८१ - १६:३०
भक्तपुर । भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शवको पहिचान खुलेको छ । शनिबार अपराह्न ३ः४५ बजे हनुमन्ते खोलामा एक युव...
फाल्गुन २६ गते, २०८१ - १६:०६
काठमाडौं । सरकारले आयोजना गरेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा श्रमिककै पैसामा खर्च गरेको पाइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल...
फाल्गुन २६ गते, २०८१ - १५:४१
डोल्पा । डोल्पाको ठुलिभेरी नगरपालिकाले नगरबस सञ्चालन गरेको छ । जिल्लाका ८ वटा स्थानीय तहमै पहिलोपटक ठुलिभेरी नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको हो ।...
फाल्गुन २६ गते, २०८१ - १५:४१
डोल्पा । डोल्पाको ठुलिभेरी नगरपालिकाले नगरबस सञ्चालन गरेको छ । जिल्लाका ८ वटा स्थानीय तहमै पहिलोपटक ठुलिभेरी नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको हो ।...
फाल्गुन २६ गते, २०८१ - १५:३७
वीरगन्ज । वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार मिटरब्याजी पीडित एक पुरुषले आत्मदाह गर्ने प्रयास गरेका छन्। बाराको पचरौता नगरपालिका-४ स्...
फाल्गुन २६ गते, २०८१ - १५:३०
काठमाडौं । तीन घन्टायता इसेवा (वालेट)मा समस्या देखिएको छ। छिटो, सजिलो र आकस्मिक रूपमा कारोबार गर्न सकिने भनिए पनि इसेवाले आफ्नो सेवा तीन घन्टादेखि अवर...
फाल्गुन २६ गते, २०८१ - १५:०६
काठमाडौं । भारतको राजस्थान राज्यको सीकर जिल्लामा एउटा अनौठो घटना भएको छ । गाउँकै एक जनाको दाहसंस्कारमा सामेल मलामीहरू शवलाई चितामै छाडेर भाग्नु परेको ...
फाल्गुन २६ गते, २०८१ - १५:०३
काठमाडौं । मानवीय खपतका लागि बेलायतमा २ वर्षभित्र ल्याबमा हुर्काइएको मासु, डेरीजन्य उत्पादन र चिनी किनबेच हुने आशा गरिएको छ । यो यसअघि अपेक्षा गरिएको ...
फाल्गुन २६ गते, २०८१ - १४:५४
काठमाडौं । समाजवादी मोर्चाको बैठक बस्न लागेको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे मोर्चाको बैठक बस्न लागेको...
फाल्गुन २६ गते, २०८१ - १४:५२
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सलबलाउन थालेको आरोप ...
प्रतिकृया लेख्नुहोस्: