ताप्लेजुङ । ताप्लेजुङको मुक्कुम्लुङमा केबलकार निर्माण खारेजीको माग गर्दै आह्वान गरिएको बन्दका कारण पूर्वी नेपालका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । केबलकार खारेजी संघर्ष समिति, मुक्कुम्लुङ संरक्षण समिति लगायतले आह्वान गरेको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको हो ।
बन्द आह्वान गर्दै हिँडेका प्रदर्शनकारी र प्रहरीबिच झापाको दमकमा झडप भएको थियो । सो क्रममा केहि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वका विभिन्न जिल्लाका राजमार्गमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरेर यातायात सुचारु गर्ने प्रयास गरिएको छ ।
विभिन्न माग राख्दै संघर्ष समितिले यही माघ २० र २१ गते दुई दिन अरुणपूर्वका ९ जिल्ला बन्दको आह्वान गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८१ - १६:३०
भक्तपुर । भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शवको पहिचान खुलेको छ । शनिबार अपराह्न ३ः४५ बजे हनुमन्ते खोलामा एक युव...
फाल्गुन २६ गते, २०८१ - १६:०६
काठमाडौं । सरकारले आयोजना गरेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा श्रमिककै पैसामा खर्च गरेको पाइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल...
फाल्गुन २६ गते, २०८१ - १५:४१
डोल्पा । डोल्पाको ठुलिभेरी नगरपालिकाले नगरबस सञ्चालन गरेको छ । जिल्लाका ८ वटा स्थानीय तहमै पहिलोपटक ठुलिभेरी नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको हो ।...
फाल्गुन २६ गते, २०८१ - १५:४१
डोल्पा । डोल्पाको ठुलिभेरी नगरपालिकाले नगरबस सञ्चालन गरेको छ । जिल्लाका ८ वटा स्थानीय तहमै पहिलोपटक ठुलिभेरी नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको हो ।...
फाल्गुन २६ गते, २०८१ - १५:३७
वीरगन्ज । वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार मिटरब्याजी पीडित एक पुरुषले आत्मदाह गर्ने प्रयास गरेका छन्। बाराको पचरौता नगरपालिका-४ स्...
फाल्गुन २६ गते, २०८१ - १५:३०
काठमाडौं । तीन घन्टायता इसेवा (वालेट)मा समस्या देखिएको छ। छिटो, सजिलो र आकस्मिक रूपमा कारोबार गर्न सकिने भनिए पनि इसेवाले आफ्नो सेवा तीन घन्टादेखि अवर...
फाल्गुन २६ गते, २०८१ - १५:०६
काठमाडौं । भारतको राजस्थान राज्यको सीकर जिल्लामा एउटा अनौठो घटना भएको छ । गाउँकै एक जनाको दाहसंस्कारमा सामेल मलामीहरू शवलाई चितामै छाडेर भाग्नु परेको ...
फाल्गुन २६ गते, २०८१ - १५:०३
काठमाडौं । मानवीय खपतका लागि बेलायतमा २ वर्षभित्र ल्याबमा हुर्काइएको मासु, डेरीजन्य उत्पादन र चिनी किनबेच हुने आशा गरिएको छ । यो यसअघि अपेक्षा गरिएको ...
फाल्गुन २६ गते, २०८१ - १४:५४
काठमाडौं । समाजवादी मोर्चाको बैठक बस्न लागेको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे मोर्चाको बैठक बस्न लागेको...
फाल्गुन २६ गते, २०८१ - १४:५२
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सलबलाउन थालेको आरोप ...
प्रतिकृया लेख्नुहोस्: