ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले अवैध भरुवा बन्दुक सहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्लको पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङका ४० वर्षीय बृखराज राईलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए।
प्रहरीका अनुसार राईले घरभित्र लुकाई छिपाई राखिरहेको अवस्थामा एकथान भरुवा बन्दुक फेला परेको हो। राईमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८१ - १६:३०
भक्तपुर । भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शवको पहिचान खुलेको छ । शनिबार अपराह्न ३ः४५ बजे हनुमन्ते खोलामा एक युव...
फाल्गुन २६ गते, २०८१ - १६:०६
काठमाडौं । सरकारले आयोजना गरेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा श्रमिककै पैसामा खर्च गरेको पाइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल...
फाल्गुन २६ गते, २०८१ - १५:४१
डोल्पा । डोल्पाको ठुलिभेरी नगरपालिकाले नगरबस सञ्चालन गरेको छ । जिल्लाका ८ वटा स्थानीय तहमै पहिलोपटक ठुलिभेरी नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको हो ।...
फाल्गुन २६ गते, २०८१ - १५:४१
डोल्पा । डोल्पाको ठुलिभेरी नगरपालिकाले नगरबस सञ्चालन गरेको छ । जिल्लाका ८ वटा स्थानीय तहमै पहिलोपटक ठुलिभेरी नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको हो ।...
फाल्गुन २६ गते, २०८१ - १५:३७
वीरगन्ज । वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार मिटरब्याजी पीडित एक पुरुषले आत्मदाह गर्ने प्रयास गरेका छन्। बाराको पचरौता नगरपालिका-४ स्...
फाल्गुन २६ गते, २०८१ - १५:३०
काठमाडौं । तीन घन्टायता इसेवा (वालेट)मा समस्या देखिएको छ। छिटो, सजिलो र आकस्मिक रूपमा कारोबार गर्न सकिने भनिए पनि इसेवाले आफ्नो सेवा तीन घन्टादेखि अवर...
फाल्गुन २६ गते, २०८१ - १५:०६
काठमाडौं । भारतको राजस्थान राज्यको सीकर जिल्लामा एउटा अनौठो घटना भएको छ । गाउँकै एक जनाको दाहसंस्कारमा सामेल मलामीहरू शवलाई चितामै छाडेर भाग्नु परेको ...
फाल्गुन २६ गते, २०८१ - १५:०३
काठमाडौं । मानवीय खपतका लागि बेलायतमा २ वर्षभित्र ल्याबमा हुर्काइएको मासु, डेरीजन्य उत्पादन र चिनी किनबेच हुने आशा गरिएको छ । यो यसअघि अपेक्षा गरिएको ...
फाल्गुन २६ गते, २०८१ - १४:५४
काठमाडौं । समाजवादी मोर्चाको बैठक बस्न लागेको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे मोर्चाको बैठक बस्न लागेको...
फाल्गुन २६ गते, २०८१ - १४:५२
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सलबलाउन थालेको आरोप ...
प्रतिकृया लेख्नुहोस्: