Ntc summer Offer
Khabar Dabali २७ फाल्गुन २०८१ मंगलवार | 11th March, 2025 Tue
Investment bank

पाथीभरामा केबलकार होइन, पैदलमार्ग विस्तार गर्नुपर्छः राप्रपा नेपााल

खबरडबली संवाददाता

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले पाथीभरा क्षेत्रमा केबलकार नभई पैदलमार्ग विस्तार गर्नुपर्ने बताएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै महामन्त्री राजाराम बर्तौलाले केही दिनदेखि पाथीभरामा देखिएको तनावप्रति पार्टीको गम्भीर ध्यानाकर्षण बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “पवित्र तीर्थस्थल क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर गोली चल्नु दुर्भाग्यपूर्ण अवस्था हो । साक्षात देवी पाथीभरा माताको क्षेत्रमा केवलकार होइन, सुविधायुक्त पैदलमार्ग, खानेपानी, बिजुली, विश्रामस्थल, शौचालयको विकास र विस्तार गर्नुपर्दछ । त्यस क्षेत्रको काफ्लेपाटीभन्दा माथी माथिल्लो फेदीसम्म मोटरबाटो निर्माण गरिनु उपयुक्त हुन्छ ।”

आन्दोलनरत पक्षले गरेको अनिश्चितकालीन यातायात बन्दले उक्त क्षेत्रको जनजीवन प्रभावित भएकोले केबलकार निर्माणको कार्यलाई तत्कालका लागि स्थगन गरी वार्ता गर्न राप्रपा नेपालले सरकारसँग माग गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसको हो हनुमन्ते खोलामा शनिबार फेला परेको शव ?

भक्तपुर  । भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शवको पहिचान खुलेको छ । शनिबार अपराह्न ३ः४५ बजे हनुमन्ते खोलामा एक युव...

श्रमिककै पैसामा तारे होटलमा रोजगार सम्मेलन !

काठमाडौं ।  सरकारले आयोजना गरेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा  श्रमिककै पैसामा खर्च गरेको पाइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल...

डोल्पाको ठुलिभेरी नगरपालिकामा नगरबस सञ्चालन

डोल्पा ।  डोल्पाको ठुलिभेरी नगरपालिकाले नगरबस सञ्चालन गरेको छ । जिल्लाका ८ वटा स्थानीय तहमै पहिलोपटक ठुलिभेरी नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको हो ।...

डोल्पाको ठुलिभेरी नगरपालिकामा नगरबस सञ्चालन

डोल्पा ।  डोल्पाको ठुलिभेरी नगरपालिकाले नगरबस सञ्चालन गरेको छ । जिल्लाका ८ वटा स्थानीय तहमै पहिलोपटक ठुलिभेरी नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको हो ।...

जिल्ला प्रशासन कार्यालय पर्सामा सुरक्षा निकायका प्रमुखहरूकै अगाडी आत्मदाहको प्रयास

वीरगन्ज । वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार मिटरब्याजी पीडित एक पुरुषले आत्मदाह गर्ने प्रयास गरेका छन्। बाराको पचरौता नगरपालिका-४ स्...

तीन घन्टादेखि इसेवा अवरुद्ध, ग्राहकलाई सास्ती

काठमाडौं । तीन घन्टायता इसेवा (वालेट)मा समस्या देखिएको छ। छिटो, सजिलो र आकस्मिक रूपमा कारोबार गर्न सकिने भनिए पनि इसेवाले आफ्नो सेवा तीन घन्टादेखि अवर...

चितामै शव छाडेर मलामीको भागाभाग

काठमाडौं । भारतको राजस्थान राज्यको सीकर जिल्लामा एउटा अनौठो घटना भएको छ । गाउँकै एक जनाको दाहसंस्कारमा सामेल मलामीहरू शवलाई चितामै छाडेर भाग्नु परेको ...

दुई वर्षमै बेलायतमा किनबेच होला ल्याबमा हुर्काइएको मासु ?

काठमाडौं । मानवीय खपतका लागि बेलायतमा २ वर्षभित्र ल्याबमा हुर्काइएको मासु, डेरीजन्य उत्पादन र चिनी किनबेच हुने आशा गरिएको छ । यो यसअघि अपेक्षा गरिएको ...

समाजवादी मोर्चाको बैठक ४ बजे बस्दै

काठमाडौं । समाजवादी मोर्चाको बैठक बस्न लागेको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे मोर्चाको बैठक बस्न लागेको...

ओलीका कारण प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सलबलाउन थालेको आरोप ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy