काठमाडौँ । थाइल्यान्डले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले हरायो । सिरिजमा थाइल्यान्डको यो लगातार तेस्रो जित हो ।
जितसँगै ६ अङ्क बनाएको थाइल्यान्ड शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको चार खेलबाट चार अङ्क छ । तीन खेल खेलेको नेपालले अङ्कको खाता खोल्न सकेको छैन । नेपालले मङ्गलबार थाइल्यान्डसँग खेल्नेछ ।
जितका लागि ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५.५ ओभरमा सबै विकेटको क्षतिमा ६९ रनमा समेटिएको थियो । नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडेले २५ रन बनाए। आइरिस ज्वीलिङले १३ र क्यारोलिन डे लाङ्गेले १० रन बनाईन ।
बलिङमा थाइल्यान्डका लागि थिपाच्चा पुथावाङ र ओनिचा कामचोम्पुले तीन तीन विकेट लिईन। यस्तै चनिदा सुथिरुङले दुई तथा नटाया बुचथमले एक विकेट झारिने।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित १९।५ ओभरमा सबै विकेटको क्षतिमा ८६ रन बनाएको थियो । थाइल्यान्डका लागि चानिदा सुथिरुआङले सर्वाधिक २७ रन बनाईन।
यस्तै फनिता मायाले १२ रन जोडिन । बलिङमा नेदरल्यान्ड्सकी आइरिस ज्वीलिङ, इभा लिन्च, सिल्भर सिजर्सले दुई दुई तथा इसाबेल वोनिङले एक विकेट लिईन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिव...
बैशाख ६ गते, २०८३ - १६:४२
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आगामी वैशाख ८ गते (मंगलबार) निर्वाचन हुने भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्याल...
बैशाख ६ गते, २०८३ - १६:२५
विद्यार्थीको हकहितका लागि ‘स्टुडेन्ट काउन्सिल’ जस्ता नयाँ संयन्त्र स्थापना गरिने
बैशाख ६ गते, २०८३ - १६:१८
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई ...
बैशाख ६ गते, २०८३ - १६:०२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि ९ वटा मुख्य एजेन्डा तय गरेको छ। बैठक पार्टी केन्द्रीय कार्...
बैशाख ६ गते, २०८३ - १५:४५
काठमाडौँ । अस्ट्रियामा शिशुका लागि बनाइएको खानेकुरामा मुसाको विष भेटिएपछि व्यापक सतर्कता अपनाइएको छ । सम्बन्धित उत्पादनहरू बजारबाट फिर्ता बोलाइएको छ ।...
बैशाख ६ गते, २०८३ - १५:३०
काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको ...
बैशाख ६ गते, २०८३ - १५:१४
हुम्ला। सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेईस प्रतिशतसम्म वृद्धि भएको छ । हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि ...
बैशाख ६ गते, २०८३ - १४:४४
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३:०० बजे वनस्थलीस्थित पा...
बैशाख ६ गते, २०८३ - १४:३६
काठमाडौँ । शेखर कोइराला नेतृत्वको नेपाली कांग्रेसको एक समूहले शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा सहभागी नहु...


प्रतिकृया लेख्नुहोस्: