Ntc summer Offer
Khabar Dabali ९ चैत्र २०८१ शनिबार | 22nd March, 2025 Sat
Investment bank

बुढासुब्बा गोल्डकपमा एनआरटी फाइनलमा प्रवेश

खबरडबली संवाददाता

सुनसरी । साविक विजेता न्यूरोड टिम (एनआरटी) धरानमा जारी २५औँ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता न्यूरोड टिम (एनआरटी)ले पाहुना टोली युनाइटेड कार्साङ फुटबल क्लब भारत  (युकेएफसी) लाई ३–१ गोलले हराउँदै फाइनलमा प्रवेश गरेकाे हाे ।

एनआरटीको जितमा २८औँ मिनेटमा शिशिर लेखिले सुरूवाती गोल गरे । उनले गिडियो नाहलेको पासमा गोल गरेका हुन् । ४५औँ मिनेटमा प्रदिप बुढाथोकीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ७६औँ मिनेटमा शिशिर लेखीको पासमा पुन: प्रदिप बुढाथोकीले गोल गरे । 

भारतको तर्फबाट ३१औं मिनेटमा हेमराज भुजेलले गरे । एनआरटीका शिशिर लेखि म्यान अफ दि म्याच बन्दै १० हजार रुपियाँ पुरस्कार पाए । फाइनलमा एनआरटीले चर्च ब्वाइज युनाइटेड क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख र उपविजेताले ट्रफीसहित पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशीमा उपचारकाे नाममा १३ करोड २८ लाख रकम बाँडिँदै

विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले कडा रोग लागेको विपन्न नागरिकहरूलाई उपचारकाे नाममा १३ करोड २८ लाख बढी रकम बाँड्ने तयारी गरेको छ । ...

म्याग्दीको रातोढुङ्गा सबस्टेशन सञ्चालन

म्याग्दी । जिल्लाका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको ३३/११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन सञ्चालन भएको छ । पर्वतको जलजला ग...

दिल्ली उच्च अदालतको न्यायधिसको घरबाट १५ करोड बरामद

काठमाडौं । दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरबाट करिब १५ करोड रुपैयाँ नगद बरामद भएको छ । यो कुरा बाहिर आएपछि सर्वोच्च अदालतको कलेजियमले...

हुथी–सम्बद्ध चिनियाँ तेल प्रशोधन केन्द्रमाथि अमेरिकी प्रतिबन्ध

वासिङ्टन । ह्वाइट हाउसले इरानमाथि दबाब बढाउँदा अमेरिकाले बिहीबार हुथी–सम्बद्ध जहाजहरूबाट ५० करोड डलर बराबरको इरानी तेल खरिद गर्ने चीनस्थित एक तेल प्रश...

सुडानी राष्ट्रपति भवन आरएसएफबाट फिर्ता

खार्तूम । सुडानको सेनाले राजधानी खार्तूमस्थित राष्ट्रपति भवनलाई अर्धसैनिक ‘र्यापिड सपोर्ट फोर्सेज’ले शुक्रबार पुनः कब्जामा लिएको जनाएको छ । सेनाका ...

एलन मस्कको एक्सद्वारा सामग्री नियमनमा भारत सरकारविरुद्ध मुद्दा दर्ता

मुम्बई । एलन मस्कको सोसल मिडिया प्लेटफर्म एक्सले सोसल मिडिया सामग्री हटाउन अनुरोध गर्न नियन्त्रण आदेशको प्रयोग गरेकामा भारत सरकारविरुद्ध मुद्दा दायर ग...

कांग्रेसकै कारण बेला-बेलामा लोतन्त्र मासिएको छः केदार कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टी कमजोर हुँदा बेला–बेलामा लोकतन्त्र मासिँदै आएको बताएका छन्...

चैत १५ गते काठमाडौंमा ठुलो सङ्ख्यामा आउन पर्सावासीलाई प्रचण्डको अपिल

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते काठमाडौंमा हुने विरोध सभामा ठुलो सङ्ख्यामा उपस्...

सुरक्षाका कारण देखाउँदै सिकिन्दरको ट्रेलर रिलिजमा सलमान नजाने

मुम्बइ । यति लामो समयपछि सलमान खानलाई ठूलो पर्दामा देख्दा उनका फ्यानहरु निकै उत्साहित हुनेछन् । अभिनेताको बहुप्रतिक्षित फिल्म सिकन्दर यस वर्षको इदक...

ठोरी गाउँपालिकाका कांग्रेस उपसभापति माओवादीमा प्रवेश

ठोरी । ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जारी ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्ग...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy