रुकुमपूर्व । रोल्पाको घर्ती गाउँबाट होलेरी जाने क्रममा त्रिवेणी गाउँपालिका–७ नन्दीखोला नजिकै शुक्रवार बेलुकी जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार घर्ती गाउँबाट दाङ जाने लु १ च ९४०६ नम्बरको जिप दुर्घटना हुँदा रोल्पाको गङ्गादेव गाउँपालिका–२ का २९ वर्षीया सीता खड्काको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुने महिला रुन्टीगढी गाउँपालिका–९ स्थित जनकल्याण माविका शिक्षिका हुन् ।
दुर्घटनामा परी शिक्षिकामा दुई छोरा घाइते भएका छन् । ३ वर्षीय सौरभ ओली र १८ महिनाका सुप्रिम ओली गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । घटनास्थल पुग्नु भएका रोल्पाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रोहितकुमार शाहीले दुवै बालकको उपचार र हेरचाहको लागि दाङ पठाइएको जानकारी दिए। गाडी चालक भने फरार छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८१ - १७:०५
गुल्मी । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन हुने भएको छ । कांग्रेस गुल्मीले यस जिल्लाका वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधिसभा क्ष...
चैत्र ८ गते, २०८१ - १६:५४
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा स्वदेश फर्किएकी छिन् । झन्डै १२ दिने लामो भारत भ्रमण सकेर अपरान्ह उनी स्वदेश फर्किएकी हुन् । त्रिभुवन बिम...
चैत्र ८ गते, २०८१ - १६:४६
खोटाङ । खोटाङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को एउटा परीक्षा केन्द्रमा एउटा विद्यालयका विद्यार्थी मात्र रहेको पाइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगर...
चैत्र ८ गते, २०८१ - १६:१०
काठमाडौँ । अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा दलित अभियन्ताहरुले राजधानीमा प्रदर्शन भएको छ । ‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर...
चैत्र ८ गते, २०८१ - १५:३६
काठमाडौं। प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन । नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्त...
चैत्र ८ गते, २०८१ - १५:०६
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन अपिल गरेका छन् । स्वर्ण लक्ष्मी सहकारी प्रकरणमा मागिएको ६० ला...
चैत्र ८ गते, २०८१ - १४:५९
बिरगञ्ज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन । नेकपा माओवादी केन्द्रद...
चैत्र ८ गते, २०८१ - १४:४८
काठमाडौँ । प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रियसभाको ...
चैत्र ८ गते, २०८१ - १४:३४
काठमाडौँ । प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रियसभाको ...
चैत्र ८ गते, २०८१ - १४:१९
काठमाडौं । काठमाडौँ महानगरपालिकाले चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार थाल्ने भ...
प्रतिकृया लेख्नुहोस्: