Ntc summer Offer
Khabar Dabali २३ चैत्र २०८१ शनिबार | 5th April, 2025 Sat
Investment bank

मधेश भवनभित्र मधेश शहीद प्रतिष्ठानका सदस्य मृत भेटिए

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला परेका छन् । सदस्य नरेश यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार बिहान ७ बजे आफ्नै ओछ्यानमा यादव मृत फेला परेका हुन् । उनले त्यहाँ बान्ता गरेको भेटिएको छ । मृत्युको कारण भने नखुलेको डिएसपी सिंहले बताए ।

शव बिहानै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपश्चात उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाउली खोलामा एक पुरुषको शव फेला

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामा रहेको बाउली खोलामा शनिवार मृत अवस्थामा एक परुष फेला परेका छन्। जिल्लाको बडीमालिका नगरपालिका–९ चौराटाका सूर्य व...

अछाममा मासु अड्किएर एक जनाको मृत्यु

धनगढी । अछाममा मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका–५ का ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो।...

भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता

भक्तपुर  ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ गतेदेखि चैत्र २५ गते सम्म सञ्च...

जाजरकोट भूकम्प अपडेटः अधिकांश भवनहरु चर्किए, ८ जना घाइते

काठमाडौं ।  जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रबिन्दु बनाएर गए राति गएको ५.२ म्याग्निच्युड र ५.५ म्याग्निच्युडका दुई वटा भूकम्पमा परी आठ जना घ...

ट्रम्पको कर नीतिले ५०० अर्बपतिको सम्पत्तिमा भारी गिरावट, मस्कले नै गुमाए १९ बिलियन

काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ आक्रमणले सयौं अरबपतिहरू लगायत विश्वका बजारहरूलाई ठूलो धक्का दिएको छ। वास्तवमा ट्रम्पले केही कु...

बार निर्वाचनमा काठमाडौंमा खस्यो ५० प्रतिशत मत

काठमाडौं । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको लागि जारी मतदानमा हालसम्म काठमाडौँमा ४९.२५ प्रतिशत (३२००) मत खसेको छ ।  बिहान ...

सरकारले शिक्षकहरूको माग सम्बोधन गर्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरूका माग सम्बोधन गर्ने बताएका छन् ।  शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएक...

थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । थाइल्यान्डको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली शनिबार ...

‎वीरेन्द्रनगरमा चल्यो गोली

सुर्खेत । सुर्खेतको ‎वीरेन्द्रनगरमा गोली चलेको छ । ‎वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा आज बिहान गोली प्रहार भएको हो। गो...

८४ दिन थुनामा बसेर धरौटीमा रिहा भएका रवि ८५ दिन बाहिर, अब कति बस्लान् भित्र ?

आदेशको औपचारिक जानकारीनै नपाइ रविलाई पक्राउ गर्न हतारोमा प्रहरी

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy