मेक्सिको सिटी। मेक्सिकोले बुधबारदेखि लागु हुने गरी आफ्नो स्टील र आल्मुनियम निर्यातमा २५ प्रतिशतको भन्सार कर हटाउन संयुक्त राज्य अमेरिकासँग वार्ता गरिरहेको अर्थमन्त्री मार्सेलो एब्रार्डले बताएको छन ।
“हामीले स्टील र एल्युमिनियममा सम्झौता गर्न आवश्यक छ,” एब्रार्डले मेक्सिकोको राष्ट्रिय दरबारमा दैनिक प्रेस ब्रिफिङ्गमा बताए । मेक्सिकोले अमेरिकाबाट निर्यात भन्दा बढी स्टिल र आल्मुनियम आयात गर्छ, जसले प्रस्तावित करहरू अनुचित बनाएको उनको तर्क थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १० मा एक कार्यकारी आदेशमा हस्ताक्षर गरे, जुन यस क्षेत्रको व्यापार घाटालाई उद्धृत गर्दै सबै स्टिल र आल्मुनियम आयातमा २५ प्रतिशत कर लगाउने छ ।
बिहीबार, मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउम र ट्रम्पले अप्रिल २ सम्म मेक्सिकन उत्पादनहरूमा व्यापक करहरू अस्थायी रूपमा निलम्बन गर्न सहमत भए ।
ट्रम्पले बिहीबार ओभल अफिसमा पत्रकारहरूलाई उनको मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामसँग ‘धेरै राम्रो कुराकानी’ भएको बताए ।
उनले अवैध आप्रवासन र संयुक्त राज्य अमेरिकामा आउने लागुऔषधहरू दुवैमा ‘अत्यधिक प्रगति’ भएको दाबी गरे। दुवै कारण वासिङ्टनले मेक्सिको, क्यानाडा र चीनमा भन्सार शुल्क लगाउँदा उल्लेख गरिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: