काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अवमूल्यन हुने गरी कुनै पनि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै मोर्चाले कुलमानको अवमूल्यन हुनेगरी सरकारले कुनै पनि निर्णय गरेको खण्डमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा निर्णायक आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी छ ।
‘नेपाल विद्युत प्राधिकरण घाटामा गएकोमा पछिल्लो ६ महिनामा १२ अर्बभन्दा बढी मुनाफामा पु¥याउन सफल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नियोजित र गैरन्यायिक ढंगले कार्य सम्पादनमा शुन्य अंक दिई कार्यक्षमतामा प्रश्न उठाई पटक पटक मन्त्रीले स्पष्टीकरण लिनु आफँैमा हास्यास्पद हो’ विज्ञप्तिमा भनिएको छ, ‘कार्यकारी निर्देशक घिसिङको अवमूल्यन हुनेगरी कुनै पनि निर्णय नगर्नका लागि हाम्रो मोर्चा सरकारको ध्यानकर्षण गराउँदछौँ, यदि प्रतिशोधपूर्ण ढंडले कारबाही पदमुक्त वा अन्य कुनै पनि प्रक्रिया अगाडि बढाएको खण्डमा हाम्रो मोर्चा निर्णायक सडक आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छ ।’
मोर्चाले ऊर्जामन्त्री दिपक खड्काले भ्रष्टचार र कमिसन असुल्न नपाएकोमा घिसिङमाथि प्रतिशोध साँध्न खोजेको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘दलाल विचौलियाहरुले शासन गर्न खोज्ने र त्यसैबाट परिणाम खोज्ने शासक जनताको असली प्रतिनिधि हुन सक्दैन र त्यस्तो प्रवृत्तिको जति निन्दा गरे पनि कम हुने हुन्छ ।’
मोर्चाका अध्यक्ष डिल्लीमान तामाङले आफूहरुको चेतावनीलाई कमजोर सोचेर राज्यले कुलमानमाथि प्रतिशोधपूर्ण कारबाही गरिए मोर्चा सडक आन्दोलनमा जाने प्रष्ट पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: