Ntc summer Offer
Khabar Dabali १ चैत्र २०८१ शनिबार | 15th March, 2025 Sat
Investment bank

महोत्तरीमा यस वर्ष १० हजार ९५० परीक्षार्थी एसइईमा सहभागी हुने

खबरडबली संवाददाता

महाेत्तरी । महोत्तरीबाट यसपटक एसइई परीक्षामा १० हजार ९५० परीक्षार्थी सहभागी हुँदै छन् । शिक्षा विकास तथा समन्वय एकाइले उपलब्ध गराएको तथ्यांकअनुसार नियमित साधारणतर्फ आठ हजार ७६३, नियमित प्राविधिकतर्फ ५०९, नयाँ ग्रेडवृद्धि एक हजार ६३० र पुरानो ग्रेडवृद्धितर्फ ५० गरी १० हजार ९५० परीक्षार्थी सहभागी हुन लागेका हुन् । कुल ३२ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षा केन्द्रहरूमा विद्यार्थीको संख्याअनुसार सुरक्षा, परीक्षा नियन्त्रकलगायतको व्यवस्थापन गरीएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । 

चिटमुक्त परीक्षा सञ्चालनका लागि महोत्तरीको परीक्षा व्यवस्थापन समिति प्रतिबद्ध रहेको जनाउँदै महोत्तरीलाई चिटमुक्त बनाउन आफूहरू प्रतिबद्ध रहेको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जनाए । उनले महोत्तरी परीक्षा सञ्चालनका लागि तयारी अवस्थामा रहेको बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि समिति गठन

काठमाडौं । माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि संयुक्त समिति गठन गरिएको छ । स्वास्थ्य तथा जन...

मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

जनकपुर । मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ । ज...

आगाेमा परी सल्यानमा ६५ वर्षीय वृद्धको मृत्यु

सल्यान । खरबारीमा लागेको आगोमा परी सल्यानमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका– ३ तिमिलेचौरका ६५ वर्षीय प्रेमबहादुर बस्नेत रहेक...

हत्या र शृंखलाबद्ध चोरी-डकैतीका फरार अभियुक्त पक्राउ

काठमाडौं । हत्या तथा शृंखलाबद्ध चोरी-डकैती मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा विकास मोटे, अर्जुन भनिने ४१ वर्षीय बुद्धिमान ता...

चार करोडको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा मुद्दामा फरार भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ बस्दै आएका ४९ वर्षीय कुयाङछुयाङ दोर्ज...

मकवानपुरमा करेन्ट लागेर एककाे मृत्यु

मकवानपुर । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा आज एक युवकको मृत्यु भएको छ ।  मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ ...

पाथीभरामा फागुन महिनामा तेह्र लाख भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा फागुन महिनामा तेह्र लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विक...

देशको जिम्मा माओवादीकाे काँधमा आएकाे छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको जिम्मा आफ्नो पार्टीको काँधमा आएकाले ७० वर्ष नाघे पनि आफू सक्रियतापूर्वक देशद...

भारतीय अन्तरिक्ष मिसन स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

भारत । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिसनअन्तर्गत दुई वटा उपग्रहहरूको ‘अनडकिङ’ पूरा गरेको जनाएको छ । स्पेस डकिङ...

अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारको आरोपमा पक्राउ परेका २४ भारतीय जेल चलान

काठमाडाैं । अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारको आरोपमा एक महिनाअघि काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका २३ जना जेल चलान भएका छन् । जिल्ला अदाल...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy