गुल्मी । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले देशमा भएका हरेक परिवर्तन कांग्रेस पार्टीको नेतृत्वमा मात्र सम्भव भएको बताएको छन । देशका हरेक सकारात्मक परिवर्तनमा कांग्रेसको नेतृत्व भएको हुँदा अब आर्थिक समृद्धिको नेतृत्व पनि कांग्रेस पार्टीले गर्ने उनले बताएको हो ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ गुल्मीको प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले कांग्रेसले सँधै देश र जनताको पक्षमा काम गर्दै आएको बताए। विगतका परिवर्तनमा पार्टीले जसरी नेतृत्व निर्वाह गरेको थियो । त्यसै अनुसार आगामी दिनमा पनि देश हुने सकारात्मक परिवर्तनमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।
'जनताका इच्छा, चाहना अनुसार पार्टीका गतिविधि सञ्चालन गर्न जरुरी छ', उनले भने, ूकांग्रेस पार्टीलाई सशक्त रूपमा बलियो र एक ढिक्का बनाउन सबै नेता कार्यकर्ता एकताबद्ध भएर सङ्गठन गर्न सबै तहका नेता कार्यकर्ता लाग्न आवश्यक छ ' पार्टीलाई मिलाएर लैजानु अहिलेको आवश्यकता रहेको उपप्रधानमन्त्री सिंहले बताए।
संविधानको विरुद्धमा कोहि पनि लाग्न नहुने भन्दै वर्तमान संविधान जनताको चाहना अनुसार जारी भएको बताउनुभयो । कांग्रेस पार्टीको नेतृत्वमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको हुँदा संविधानको रक्षाका लागि सबै पक्ष जरुरी रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - १४:५७
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि भएका, रङ्ग प...
जेष्ठ २७ गते, २०८३ - १४:४४
काठमाडौं। रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलहरू छुट्टै छलफलमा जुटेका छन्। रास्वपाले अघि सारेका प्रस्तावहरूमाथि साझा धार...
जेष्ठ २७ गते, २०८३ - १४:३४
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद पुष्पराज कँडेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिक...
जेष्ठ २७ गते, २०८३ - १४:२६
काठमाडौँ। नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ । नेपाल सरकारको पछिल्लो कार्यविभाजन...
जेष्ठ २७ गते, २०८३ - १४:१४
धनगढी। एक थान कटुवा पेस्तोल र शङ्कास्पद अन्य सामानसहित कैलाली प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्या...
जेष्ठ २७ गते, २०८३ - १४:१०
धनगढी। एक थान कटुवा पेस्तोल र शङ्कास्पद अन्य सामानसहित कैलाली प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्या...
जेष्ठ २७ गते, २०८३ - १३:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा सिंहदरबारस्थित संसद्को कार्यव्यवस्था परामर्श हलमा सर्वदलीय बैठक जारी छ।...
जेष्ठ २७ गते, २०८३ - १३:३२
लेखनाथ। बाँकेको नेपालगन्जस्थित एक सहकारी संस्थाका अध्यक्षलाई ठगी आरोपमा कास्कीको पोखराबाट प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले मङ्गलबार पोखरा महान...
जेष्ठ २७ गते, २०८३ - १३:२०
काठमाडौं । निर्धारित समयमै सुरु हुन नसकेपछि प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो २ बजेसम्मका लागि सारिएको छ। बिहान ११ बजे बस्ने तय भएको बैठक विशेष कार...
जेष्ठ २७ गते, २०८३ - १३:११
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका दर हेरफेर गरिएको भन्ने आरोपका आधारमा जथाभावी संसदीय छानबिनको माग नगर्न विपक्षी दलहरूलाई आग्रह गरेका छ...



प्रतिकृया लेख्नुहोस्: