Ntc summer Offer
Khabar Dabali ११ चैत्र २०८१ सोमबार | 24th March, 2025 Mon
Investment bank

नवलपरासीका तीन वटै क्याम्पसमा नेविसंघको नेतृत्व विजयी

खबरडबली संवाददाता

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ। 

जिल्लाका पाल्ही बहुमुखी क्याम्पस रामग्राम ४ जितपुर, दिव्यज्योती क्याम्पस चिसापानी वर्दघाट र त्रिभुवन क्याम्पस बेलाटारी गरी तीन क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघ विजयी भएको हो।

सदरमुकाम परासीमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघका अध्यक्षमा निरज धवलको प्यानल विजयी भए। जम्मा ३२७ मत खसेकोमा धवलले ११५ मत प्राप्त गरे। 

त्रिभुवन क्याम्पस प्रतापपुरमा नेपाल विद्यार्थी संघका गडेरी पाल अध्यक्षमा निर्वाचित  भएको छन। जम्मा ३६२ मत खसेकोमा पालले १२७ मत प्राप्त गरेको छन। एक जना सदस्य बाहेक अन्य सबै नेबिसंघका उमेदवार विजयी भएको निर्वाचन अधिकृत रामप्रसाद भट्टराईले जानकारी दिए।

त्यसैगरी दिव्यज्योती क्याम्पस चिसापानी बर्दघाटमा शशी विकको नेतृत्वमा रहेको नेपाल विद्यार्थी युनियनको प्यानल विजयी भएको छ। यस क्याम्पसमा १९ वर्षपछि नेविसंघले जित फर्काएको नेविसंघका जिल्ला अध्यक्ष कमल बस्यालले बताए।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेनसँग कार्यपालिका बैठक माग गर्दै वडाध्यक्षहरूले बुझाए ज्ञापन पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग कार्यपालिका बैठक माग गर्दै वडाध्यक्षहरूले १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यहरूले हस्ताक्...

सामाजिक अराजकतालाई रोक्नु पर्नेमा एमाले महासचिवको जोड

विराटनगर। नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने बताएका छन । आइतबार प्रेस चौतारी नेपालको १० औँ के...

कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक सुरू

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैँछ । आज दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपमा बस्ने भनिएकाे उक्त ...

समनतामूलक समाज निर्माणमा नेपाल सरकारको तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्रा...

रौतहटमा मुख्यमन्त्रीको निर्देशन अवज्ञा, बन्द गरिएका अस्पतालहरु निर्बाध रुपमा सञ्चालन

चन्द्रपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा बन्द गराइएका रौतहटका करिब २० वटा निजी अस्पताल खुलेआम सञ्चालन भइरहेको पाइएको छ । ...

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव रसुवामा हुने

काठमाडौं । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो ४ देखि ६ वैशाखसम्म गोसाईंकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ । आयोजक सेलिब्रेटी नेप...

कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिन्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएको छन।  राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरे...

माओवादी बिना संविधान संशोधन असम्भव : महासचिव गुरुङ

काँग्रेस एमालेको विकल्प माओवादी हो, दरबारिया होइन

योगदानमा आधारित स्वास्थ्य बिमा आवश्यक छ: मन्त्री पौडेल

घोराही । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताएको छन।  न...

सुदूरपश्चिमद्वारा कोसी प्रदेशलाई २४३ रनको लक्ष्य

दाङ । दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जितका लागि २४३ रन...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy