काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन अपिल गरेका छन् ।
स्वर्ण लक्ष्मी सहकारी प्रकरणमा मागिएको ६० लाख धरौटी खारेजीको माग गर्दै पाटन उच्च अदालत पुगेका लामिछानेले देश गम्भिर अवस्थमा रहेको जनाउँदै क्रान्तिका लागि तयार रहन अपिल गरेका हुन् ।
सञ्चारकर्मीसँग तत्काल बोल्न अस्विकार गरे पनि लामिछानेले संक्षिप्तमा यति भने, ‘अब समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु–गेट रेडि फर द रेभुलेसन ।’
उनका अनुसार आफुले अभिब्यक्ति दिन थालेमा नेपाली कांग्रेस र नेकपा एमालेका सरकारलाइ नै अप्ठयारो पर्ने दावी पनि गरेका छन् । उनले केही समय पछि नै आफ्नो बोल्ने पालो आउन लागेको पनि जानकारी दिए ।
‘मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ । अहिले म बोल्यो भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला,’ लामिछानेले संक्षिप्तमा थप भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८१ - १७:१२
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग कार्यपालिका बैठक माग गर्दै वडाध्यक्षहरूले १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यहरूले हस्ताक्...
चैत्र १० गते, २०८१ - १६:५१
विराटनगर। नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने बताएका छन । आइतबार प्रेस चौतारी नेपालको १० औँ के...
चैत्र १० गते, २०८१ - १६:३४
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैँछ । आज दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपमा बस्ने भनिएकाे उक्त ...
चैत्र १० गते, २०८१ - १६:१३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्रा...
चैत्र १० गते, २०८१ - १६:०२
चन्द्रपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा बन्द गराइएका रौतहटका करिब २० वटा निजी अस्पताल खुलेआम सञ्चालन भइरहेको पाइएको छ । ...
चैत्र १० गते, २०८१ - १५:५१
काठमाडौं । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो ४ देखि ६ वैशाखसम्म गोसाईंकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ । आयोजक सेलिब्रेटी नेप...
चैत्र १० गते, २०८१ - १४:५२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएको छन। राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरे...
चैत्र १० गते, २०८१ - १४:३८
काँग्रेस एमालेको विकल्प माओवादी हो, दरबारिया होइन
चैत्र १० गते, २०८१ - १४:२४
घोराही । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताएको छन। न...
चैत्र १० गते, २०८१ - १४:१८
दाङ । दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जितका लागि २४३ रन...
प्रतिकृया लेख्नुहोस्: