कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।
पूर्वी नवलपरासी जिल्ला विभाजित भएपछि कारागारविहिन जिल्लाका रुपमा रहेको र यहाँको जिल्ला अदालतले दोषी ठहर गरेका अभियुक्तहरुलाई चितजन र परासी कारागार पठाइने गरेकोमा जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते दुबै कारागारबाट नवलपुर जिल्ला अदालतमा मुद्धाबाट सँजाय पाएका एक सय तीन जना कैदी भोगेकामा अहिलेसम्म ४८ लाई पक्राउ गरेर पुन कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युुवराज खड्काले बताए।
कारागारबाट भागेका कैदीहरुलाई उनीहरुको घरमा नै पुगेर कारागारमा आत्मसर्मपण गर्न आग्रह गरिए पनि सँजाय पाएर कारागारको कैद भूक्तान गरिरहेका अझै ५५ कैदी पूर्वी नवलपरासीबाट सम्पर्कविहिन भएका र उनीहरुको खोजी कडाईका साथ भैरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।
भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन पटक पटक परिवारलाईसमेत आग्रह गरिए पनि ५५ कैदी अझै फरार अवस्थामा रहेकाले उनीहरुको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको र त्यस क्रममा आठ जना पुन समातिएको र धेरै अझै फरार सूचिमा रहेका खोजी कार्यलाई तीब्रता दिइएको प्रहरी उपरीक्षक खड्काले बताए।
कारागार नभएका कारण कैदीलाई अदालतले सँजाय सुनाएपछि चितवनको भरतपुर र पश्चिम नवलपरासीको परासी कारागार पठाइने गरेको र ती सबै कैदी आन्दोलनका कारण कारागार तोडेर भागेका र भाग्ने क्रममा प्रहरीले अहिलेसम्म ४८ लाई पक्राउ गरेर कारागार चलान गरेको र ५५ जनाको खोजी तीब्र पारिएको प्रहरी उपरीक्षक खड्काले बताए ।
जिल्लाको सदरमुकाम कावासोतीमा अहिले कारागार निर्माण भैरहेको र निर्माण सम्पन्न भएपछि अन्यत्र जिल्लाका कारागारमा कैदी बन्दी पठाउन नपर्ने अबस्था छिट्टै आउने प्रमुख जिल्ला अधिकारी भबिश्वर पाण्डेले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - १८:२७
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले संसदमा बोल्नका लागि समेत आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरे...
जेष्ठ २७ गते, २०८३ - १७:३५
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभामा बोल्ने समय नपाएको भन्दै संसद्को वेल घेराउ गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले आफ्नो दललाई...
जेष्ठ २७ गते, २०८३ - १७:२८
काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न नपाएको भन्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनीहरूले आफ्नो दललाई बो...
जेष्ठ २७ गते, २०८३ - १७:२३
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्...
जेष्ठ २७ गते, २०८३ - १७:१४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा, राष्ट्रियता र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा संसद विभाजित भएर छलफल गर्नुपर...
जेष्ठ २७ गते, २०८३ - १७:०१
काठमाडौं । विवादका कारण स्थगित गरिएको केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलि (बिहीबार)देखि पुन: सञ्चालन हुने भएको छ। परीक्षा सञ्चालन गर्ने संस्था सीआईए...
जेष्ठ २७ गते, २०८३ - १६:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएको छ...
जेष्ठ २७ गते, २०८३ - १६:४०
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अब आफूहरूको विशेष चासो नरहेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मरा...
जेष्ठ २७ गते, २०८३ - १६:२८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भ...
जेष्ठ २७ गते, २०८३ - १६:११
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ न...



प्रतिकृया लेख्नुहोस्: