Ntc summer Offer
Khabar Dabali १२ चैत्र २०८१ मंगलवार | 25th March, 2025 Tue
Investment bank

झापामा बसमा यात्रा गर्दागर्दै एक महिलाको मृत्यु

खबरडबली संवाददाता

विर्तामोड । झापामा एक महिलाको यात्रुवाहक बसमा यात्रा गर्दागर्दै निधन भएको छ। शुक्रबार साँझ दमकबाट विर्तामोडतर्फ आउँदै गरेको यात्रुवाहक बसमा यात्रा गर्दागर्दै एक महिलाको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४५ नं को नागरिक यातायातको बसमा सवार मोरङ गछिया बस्ने ४३ वर्षीया कुमारी सेलिङ चेम्जोङको मृत्यु भएको हो। पूर्वपश्चिम राजमार्गअन्तर्गत साँझ ५।५० बजेतिर झिलझिले आइपुगेपछि सो बसमा सवार अन्य यात्रुले सिटमै महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अचेत अवस्थाकी चेम्जोङलाई स्थानीय लालीगुराँस मेडिकल हलमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल ल्याइपुर्याउँदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। दीर्घ रोगका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली-देउवासँग भेटनु अघि प्रचण्ड शितल निवासमा

काठमाडौं । तीन दलको शिर्ष नेताको बैठक अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन् । संक्रमणकालिन न्यायका बिषयम...

निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यकः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको बताएको छन । सोम...

इनरुवामा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

सुनसरी । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रय...

दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरीः खानेपानीमन्त्री

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व अझै पनि चुनौतीपूर्ण रहेको बताएको छन । आज खानेपानी तथा ...

ट्रम्पको पुर्व बुहारीसँग गल्फर टाइगर वुडस रिलेशनसिपमा, सार्बजनिक गरियाे तस्विर

वासिंगटन डिसी। टाइगर वुड्सले सामाजिक सञ्जालमा भेनेसा ट्रम्पसँगको सम्बन्धको पुष्टि गरेका छन् टाइगर वुड्स, जो आफ्नो पुस्ताको सबैभन्दा ठूलो गोल्फर हुन...

इन्डोनेसिया र फ्रान्ससँग हवाई सम्झौता अघि बढाइएको छः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री  बद्री पाण्डेले नेपाल र इन्डिोनेसियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाएको बत...

एमाले पार्टीनिकट पत्रकारले अध्यक्ष उम्मेदवारी दिँदा ३५ हजार तिर्नुपर्ने

काठमाडौं । एमाले पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस चौतारीको दसौं महाधिवेशन विराटनगरमा चलिरहेको छ। आइतबारबाट सुरू एमाले पत्रकारहरूको महाधिवेशनले न...

६ दिनपछि बढ्यो सेयर बजार, २१० कम्पनीको मूल्यमा वृद्धि

काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढेको छ । फागुन १९ गतेबाट ओरालोमा देखिएको बजार २८ गते एक दिन बढेको थियो । बजारको परि...

पिएन क्याम्पसमा एमाले अखिलको अग्रता कायमै

काठमाडौं। काठमाडौं उपत्यका बाहिरको सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचनमा नेकपा एमाले अखिलको अग्रता कायमै छ। जारी मत गणनाम...

कालोपुल क्षेत्रमा गुठीको जग्गामा बनेका संरचनामाथी चल्यो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिका र गुठी संस्थानको समन्वयमा काठमाडौंको कालोपुलमा गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy