Ntc summer Offer
Khabar Dabali १४ चैत्र २०८१ बिहीबार | 27th March, 2025 Thu
Investment bank

रविले गरे कुलमान हटाउने निर्णयको मैनबत्ती बालेर सांकेतिक विरोध

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको सांकेतिक विरोध गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले बलिरहेको बत्ती निभाएर मैनबत्ती बालेका छन्। क्याप्सनमा लेखेका छन्, 'कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न्।'

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२५ वर्षदेखि रुसी सत्तामा रहेका पुटिनले देशलाई अघि बढाए कि पछि धकेले ?

काठमाडौं । म सन् १९९९ को नयाँ वर्षको पूर्वसन्ध्यालाई कहिल्यै बिर्सिन्नँ। त्यतिबेला म बीबीसीको मस्को ब्यूरोमा कार्यरत थिएँ। एक्कासि रुसका तात्कालिक राष...

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...

शिक्षक सेवा आयोगले माग्यो ६८६ निमावि शिक्षक (विज्ञापनसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि ६८६ शिक्षक भर्ना खुलाएको छ। आयोगले बिहीबार सूचना जारी गरी सामुदायिक विद्याल निम्न माध्यमिक त...

हेटौँडामा धारिलो हतियार प्रहार गरी देवरले गरे भाउजूको हत्या, दाजु घाइते

हेटौँडा । हेटौँडा उपमहानगरपालिका १ स्थित चौकीटालमा देवरद्वारा आफ्नै भाउजूको हत्या गरिएको छ । राहुल भन्ने रमेश दासले बुधवार भाउजू गुडिया दासको हत्या गर...

प्राधिकरणलाई घाटा हुने गरी बिचौलियाको स्वार्थअनुसार ४८०० मेगावाट किन्न पिपिए गर्ने निर्णय

दुई वर्षदेखि कुलमानले रोकेको पिपिए बिचौलियाको स्वार्थमा हितेन्द्रदेव आएलगत्तै खोल्ने निर्णय

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर

वीरगञ्ज । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले रु पाँच करोड सात लाख ९४ हजार ९८२ राजस्व चुहावटको माग दाबीसहित यहाँका दुई कम्पनीविरुद्ध मुद्दा दायर ग...

देशका अधिकांश भागमा आज मौसम सफा रहने, यी स्थानमा हुनसक्छ वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय  वायुको आंशिक प्रभाव रहेको  जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका...

दुवै सदनको बैठक आज पनि- सरकारविरुद्ध विपक्षीको मोर्चाबन्दी, गलाउने प्रधानमन्त्रीको रणनीति

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछन्।  नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै...

परीक्षणका लागि मनाङको चामेसम्म पहिलो पटक पुग्यो बस

मनाङ । बेँसीसहर–चामे खण्डमा बस सञ्चालनका लागि परीक्षण गर्न सदरमुकाम चामेसम्म पहिलो पटक बस पुर्‍याइएको छ । लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्रु लिएर बेँसी...

भाडा नबुझाएको भन्दै बसपार्क सञ्चालकलाई सेवा सुविधा लिन नपाउने परिपत्र

मुस्ताङ । मुस्ताङमा बसपार्क सञ्चालन गर्ने एक सञ्चालक विरुद्ध सरकारी सेवा सुविधा लिन नपाउने गरी जिल्लाका सबै सरकारी कार्यालयमा परिपत्र जारी गरिएको छ । ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy