काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शासन व्यवस्थाप्रतिको प्रतिवद्धताबारे कुराकानी भएको छ ।
बुधबार माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा विपक्षी दलहरूको बैठकमा प्रचण्डले शासन व्यवस्थाप्रति रास्वपाको धारणा के हो भनेर समाजमा कुराकानी हुने गरेको भन्दै विषय प्रवेश गराएका थिए ।
बैठकमा माओवाद केन्द्र, नेकपा एकीकृत समाजवादी, रास्वपा, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरू उपस्थित थिए ।
प्रचण्डले समाजमा कतिपयमा आशंका वा जिज्ञासा रहेको भन्दै विषय प्रवेश गराएपछि रास्वपाका नेताहरूले आफूहरु गणतन्त्रप्रति प्रतिवद्ध रहेको जवाफ फर्काए ।
बैठकमा रास्वपाका सभापतिद्धय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार थिए । आफूहरुले जलेश्वर बैठकबाट शासन व्यवस्थाबारेको धारणा आम रुपमै सार्वजनिक गरेको भन्दै वाग्लेले ‘आफूहरू गणतन्त्रप्रति प्रतिवद्ध रहेको र यसमा कसैले शंका गर्नुपर्ने कारण नरहेको’ बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८१ - १५:०६
काठमाडौं । प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित गरिएको छ । अहिले पुनः साढे ३ बजे बस्नेगरी बैठक स्थगित भएको हो । यसअघि सवा ११ बजेका ला...
चैत्र १७ गते, २०८१ - १४:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी...
चैत्र १७ गते, २०८१ - १४:३०
काठमाडौं। प्रतिपक्ष दलले संसद बैठक चल्न नदिएकाले सरकारले १५ चैतमा भएको घटनाबारे जानकारी दिन नसकेको आरोप सत्तापक्षले लगाएको छ । आज पनि प्रतिपक्षले स...
चैत्र १७ गते, २०८१ - १४:२६
काठमाडौं। राजावादीहरूको हिंसात्मक आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्यारा पत्ता लगाउन माग गरिएको छ। प्रेस चौतारी नेपालले पत्रकार रजकको ...
चैत्र १७ गते, २०८१ - १४:१३
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। केशरजंग बरालले राजीनामा दिएको खबर मिडि...
चैत्र १७ गते, २०८१ - १४:०४
काठमाडौँ । वर्तमान व्यवस्थाको विरोधमा रहेको ‘राजसंस्था पुन्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले वैकल्पिक नेतृत्व चयन गरेको छ । आन्दोलनका संयो...
चैत्र १७ गते, २०८१ - १३:५७
काठमाडौं । संयुक्त जनआन्दोलन समितिका जनकमान्डर बनाइएका व्यवसायी दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरी घेरा तोडेर ज्यान जोगाएक...
चैत्र १७ गते, २०८१ - १३:३५
काठमाडौं । प्रतिपक्षी दलको अबरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । तत्कालिन बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको...
चैत्र १७ गते, २०८१ - १३:२२
काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा सर्वोच्च अदालतले अल्प...
चैत्र १७ गते, २०८१ - १३:०८
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा गराउने निर्ण...
प्रतिकृया लेख्नुहोस्: