मोरङ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएको छन ।बुधबार उपप्रधानमन्त्री सिंहले लोहन्द्र पुल उद्घाटन गर्नुहुँदै यस्तो बताएको हो ।जहदा र कटहरी जोड्ने पुलको उनले आजै उद्घाटन गरे।
मोरङ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएको छन । बुधबार उपप्रधानमन्त्री सिंहले लोहन्द्र पुल उद्घाटन गर्नुहुँदै यस्तो बताएको हो ।जहदा र कटहरी जोड्ने पुलको उनले आजै उद्घाटन गरे।
सो स्थानमा पक्की पुल बनेपछि स्थानीयहरूलाई आवतजावतमा सहजता थपिएको छ । ‘‘मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका जोड्ने लोहन्द्रा पुलको आज उद्घाटन भयो । यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकीमा सहजता थपिने र यहाँको आर्थिक गतिविधि बढ्ने विश्वास लिएको छु,’’ उपप्रधानमन्त्री सिंहले भने ।
उनले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसको संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिकको जीवन र जिविकोपार्जन सहज बनाउन अघि बढिरहेको पनि बताए ।

प्रतिकृया लेख्नुहोस्: