Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८२ आईतवार | 20th April, 2025 Sun
Investment bank

नारायणीमा बेपत्ता भएका दाजुभाइ अझै भेटिएनन्

खबरडबली संवाददाता

चितवन । नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् ।

मंलबार दिउँसो पौडी खेल्न गएका मध्यविन्दु नगरपालिका–१२ का अन्दाजी १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेल बेपत्ता भए पनि अझै फेला परेका छैनन् ।

मध्यविन्दु–१५ स्थित नारायणी नदी र अरुणखोला नदीको संगमस्थल उल्टी दोभानमा पौडी खेल्न गएको बेला उनीहरू बेपत्ता भएका हुन् ।

प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्षक धर्मराज शर्माका अनुसार पौडी खेल्ने क्रममा दुई जना डुबेर बेपत्ता भएको खबर अबेर मात्रै पाएको र रात परेकाले खोजी कार्य कठिन भएको भए पनि बिहानै देखी खोजी जारी राखिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कङ्गोमा डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाको मृत्यु

किन्शासा। डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेका छन् ।...

भारतबाट आएका ३९ जनामा मलेरिया

सर्लाही । सर्लाहीमा भारतबाट आएका ३९ जनामा मलेरियाको सङ्क्रमण देखिएको छ । मलेरियालाई औलो पनि भनिन्छ । स्वास्थ्य कार्यालय सर्लाहीका भेक्टर कन्ट्रोल निरी...

०८२ साल जेठ १५ गते गणतन्त्र अन्त्य हुने जगमान गुरुङको दाबी

काठमाडौं । राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले आगामी जेठ १५ गते गणतन्त्र अन्त्य हुने दाबी गरेका छन् । शनिबार...

मुसीकोटमा मन्दिरको गेटले च्यापिएर एक जनाको मृत्यु

रुकुमपश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका –४ स्थित मुसिडाँडामा गेट बनाउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । मुसिडाँडामा रहेको मन्दिर क्ष...

मकवानपुरका ३३ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

मकवानपुरगढी। मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत मकवानपुरमा पनि ६ महिन...

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

वासिङ्टन। संयुक्त राज्य अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ । इस्लामिक स्टेट ९आईएस० विरुद्धको अन्तर्रा...

राजतन्त्र फर्काउने आन्दोलनलाई लक्षित गर्दै प्रचण्डले भनेः धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहस गरेका बताएका छन...

जिप्रका बाँकेले सार्वजिक बिदामा पनि सेवा प्रवाह गर्ने

नेपालगन्ज। जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक बिदाहरूमा पनि आफ्नो कार्यालयले प्रवाह गर्ने केही महत्त्वपूर्ण सेवाहरू सूचारु राख्ने जानकारी गराएक...

बागलुङका चार पालिकामा क्षयरोगविरुद्ध अभियान तीव्र

बागलुङ । बागलुङका चार पालिकामा क्षयरोग नियन्त्रण अभियान चलाइएको छ। क्षयरोग पत्ता लगाउने, सर्ने दर घटाउने र बिरामीको उपचार गरी क्षयरोगमुक्त पालिका बनाउ...

अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल

काठमाडौं । नेपाल आइसिसी यू–१९ विश्वकपमा छनोट हुन असफल भएको छ ।   अफगानिस्तानसँगको निर्णायक खेल वर्षाका कारण रद्द भएपछि समान ७ अंक भएपनि रनरेटमा अघि...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending