दार्चुला। सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार दिउँसो ३ बजेर ४९ मिनेट जाँदा सदरमुकाम खलङ्गा लगायतका स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट युवराज सुवेदीका अनुसार नेपाल–भारत सीमा नजिकैको क्षेत्र उत्तराखण्ड प्रदेशको सुवा भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८२ - १४:१९
मिसन ८४ मा हामी एक्लै चुनाव लड्छौँ र सरकार बनाउछौँ
बैशाख ३० गते, २०८२ - १३:५६
काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छिन् । मङ्गलबार पत्रकार सम्मेलनको आयोजन...
बैशाख ३० गते, २०८२ - १३:४२
काभ्रे। काभ्रेको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा बेपत्ता भएका महिलाको खोजीकार्यका लागि विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलको टोली खटि...
बैशाख ३० गते, २०८२ - १३:२०
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटार...
बैशाख ३० गते, २०८२ - १२:५४
काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट) माथि करिब १८ घण्टा छलफल हुने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि व...
बैशाख ३० गते, २०८२ - १२:४३
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको आफ्नो पहिलो लामो विदेश भ्रमणका क्रममा कतारबाट ४० करोड अमेरिकी डलर मूल्यको सुपर लग्जरी बोइङ ...
बैशाख ३० गते, २०८२ - १२:२५
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्व दिने बताएका छन् । “केही समय अघिदेखि आर्थिक सु...
बैशाख ३० गते, २०८२ - १२:१५
रौतहट। रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै एकजना मुस्लिम नवविवाहीता महिलाको संकास्पद मृत्यु भएको छ। माईती पक्षले दाईजोको ...
बैशाख ३० गते, २०८२ - १२:०४
दमक। दमक नगरपालिकाले झापामा आइतबार साँझ आएको हावाहुरीका क्षति विवरण सार्वजनिक गरेको छ । वार्षासँगै आएको ठुलो हावाहुरीले दमक नगरपालिकाका विभिन्न वडाका ...
बैशाख ३० गते, २०८२ - ११:५९
काठमाडौँ। सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु दुई हजारले सुनको मूल...
प्रतिकृया लेख्नुहोस्: