Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

भटमास बोकेर आएको अमेरिकन कार्गो जहाज चीनले समुन्द्रमा रोकिदियाे

खबरडबली संवाददाता

काठमाडाैं  । अमेरिका र चीन बिचको ब्यापार युद्दको प्रत्यक्ष देखिन थालेको छ । खासमा अमेरिकन कार्गो जहाज चीन नजिकको समुद्रको बीचमा पुगिसकेको थियो र त्यसको केही समयमै चीनको बन्दरगाहमा पुग्ने अवस्थामा थियो तर चीनले यस्तो गर्‍यो कि जसले सारा विश्व ब्यापारमा हलचल मच्चायो ।

अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्ध अहिले धेरै अगाडि बढेको सबैलाई थाहा नै छ । अब यी दुई देशमा मात्र नभई विश्वका अन्य देशहरूमा पनि यसको ठूलो प्रभाव पर्ने सम्भावना छ ।

चीनले मध्य– समुद्रबाट अमेरिकाबाट आएको शिपमेन्ट फिर्ता गरेको र आफ्ना सबै अर्डर रद्द गरेको खबर बाहिरिएको छ। यी जहाजहरू भटमासले भरिएका थिए, जसको खेप चिनियाँ बजारमा आपूर्ति गरिने थियो। यो आपुर्तिको आदेश पनि चीनले नै दिएको थियो तर समुद्रको बीचमा निर्यातकर्तालाई अचानक अर्डर रद्द गर्न आदेश दियो र ढुवानी अस्वीकार गर्‍यो। 

चीनले अमेरिकाबाट आउने भटमासको ढुवानी रद्द मात्र गरेको छैन, अमेरिकाबाट खरिद नगरी चीनले ब्राजिलियन सोयाबिनलाई खरिद गर्न सुरू गरेको छ । चीनको यो कदमलाई व्यापार युद्धको रुपमा मात्र नभई जानाजानी रणनीतिक कदमको रुपमा पनि हेरिएको छ । यसको तत्काल र गम्भीर असर अमेरिकामा देखिएको छ ।

युएस डिपार्टमेन्ट अफ एग्रीकल्चरका अनुसार ढुवानी रद्द भए सँगै अमेरिकी भटमासको स्टक १३ प्रतिशतले बढेको छ। अमेरिकी किसानहरूले यसलाई व्यापार युद्ध नभई आर्थिक एक्लोपनको षड्यन्त्र भनेका छन्।

यो होइन कि चीनले अचानक अमेरिकी ढुवानी रद्द गरेको छ र यसको विकल्पमासमेत फर्केको छ। चीनले पहिले नै ब्राजिलमा कृषि पूर्वाधारलाई बलियो बनाएको छ र विश्वव्यापी खाद्य आपूर्ति श्रृंखलाको पुनर्संरचना गर्ने रणनीति बनाएको छ।

यो व्यापार युद्धमा चीनले कत्तिको प्रगति गरेको छ, त्यसको अनुमान चीनले अमेरिकाबाट खरिद गरेको मकै लिलामी गर्न थालेको तथ्यबाटै लगाउन सकिन्छ । यस उद्देश्यका लागि उनले गैर ट्यारिफ बाधा प्रयोग गरेको छ ताकि विश्व ब्यापार संघका नियमहरू पनि बेवास्ता गर्न सकियोस्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending