झापा । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीलाई झापाका दर्जन भन्दा बढी संघ संसथाले सम्मान सहित बिदाई गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा अतिथि सदनमा आयोजित कार्यक्रमकाबीच प्रहरी उपरीक्षक केसीलाई सम्मान सहित विदाई गरेका हुन् ।
केसीको हालै उपत्यका प्रहरी कार्यालय रानीपोखरी काज सरुवा भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच प्रहरी उपरीक्षक केसीलाई, वीरता जेसीज, वीरता लेडी जेसीज, श्री छठ समाज सेवा समिति लगायत विभिन्न संघ संस्थाले अभिनन्दन सहित विदाई गरेका हुन् ।
सो समारोहमा संघका विशिष्ठ सदस्य निर्मल भट्टराई, वीरता लेडी जेसीजकी नि वर्तमान अध्यक्ष मिनु ओली, श्री छठ समाज सेवा समितिका नव निर्वाचित अध्यक्ष संगीता रोनियार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विदाई समारोहमा बोल्दै संघका अध्यक्ष न्यौपानेले झापामा रहदा प्रहरी उपरीक्षक केसीले शान्ति सुरक्षा सु व्यवस्था कायम राख्दै प्रहरी र नागरिकको सम्वन्धलाई समेत सुमधुर राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रमको संचालन संघका उपाध्यक्ष विशाल थापाले गरेका थिए ।
यसैबीच बिर्तामोड उद्योग वाणिज्य संघले छठ समाज सेवा समितिका नव निर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । समाजकी अध्यक्ष संगीता रौनियार सहितको टिमलाई बिर्तामोड उद्योग वाणिज्य संघले सम्मान गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: