काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रशासनले अवैध आप्रवासीलाई स्वेच्छाले देश छोड्न प्रोत्साहन गर्न नयाँ नीति घोषणा गरेको छन्। यो नीतिअनुसार अमेरिकाबाट स्वेच्छाले आफ्नो मूल देश फर्कने अवैध आप्रवासीलाई एक हजार अमेरिकी डलर प्रदान गरिनेछ।
अमेरिकी होमल्यान्ड सेक्युरिटी विभाग ९डीएचएस० ले आप्रवासीलाई यो सुविधा प्राप्त गर्न सीबीपी होम एपमार्फत सरकारलाई आफ्नो फिर्तीबारे जानकारी गराउन अनुरोध गरेको छ। फिर्तीको पुष्टि भएपछि उक्त रकम प्रदान गरिनेछ।
डीएचएसका अनुसार यो योजनामा संलग्न हुनेलाई यात्रा सहायता रकम उपलब्ध गराइनेछ। साथै हिरासत वा निष्कासन जान सक्ने खतराबाट मुक्त हुनेछन्। डीएचएसले यो नीतिले निष्कासन खर्च घटाउने दाबी गरेको छ।
विभागका अनुसार एक व्यक्तिलाई निष्कासन गर्न औसतमा १७ हजार डलरभन्दा बढी खर्च हुन्छ। यो योजना ट्रम्पको व्यापक निष्कासन अभियानको हिस्सा हो। तर विज्ञहरूले यो नीतिप्रति चिन्ता पनि व्यक्त गरिरहेका छन्।
केही आप्रवासीसँग अमेरिकामा बस्ने कानुनी अधिकार भए पनि कानुनी सल्लाहको अभावमा उनीहरूले अनावश्यक रूपमा देश छोड्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। यो नीतिको लाभ नेपाली आप्रवासी समुदायले पनि उठाउन सक्ने छन्। एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - १७:४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...
बैशाख २० गते, २०८३ - १७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...
बैशाख २० गते, २०८३ - १७:१८
काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...
बैशाख २० गते, २०८३ - १६:३४
नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...
बैशाख २० गते, २०८३ - १६:२३
रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...
बैशाख २० गते, २०८३ - १६:१४
काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...
बैशाख २० गते, २०८३ - १५:५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...
बैशाख २० गते, २०८३ - १५:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...
बैशाख २० गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...
बैशाख २० गते, २०८३ - १४:०५
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...


प्रतिकृया लेख्नुहोस्: