काठमाडौँ । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब आठ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा तथा खेलकुद मन्त्रालय र समग्र खेलकुद क्षेत्रको विकासका लागि उक्त रकम विनियोजन गरेको उल्लेख गरे ।
युवा तथा खेलकुदको बजेटमा १६ वर्षमाथिका युवालाई स्वयं सेवा परिचय पत्र प्रदान गरिने, युवालाई ब्यवसायमा लाग्न दुई देखि बीस लाख रुपियाँ विनाधितो तीन प्रशित ब्याजमा उपलब्ध गराउने उल्लेख छ ।
यस्तै बजेटमार्फत सरकारले खेल पूर्वाधारको निर्माण र ब्यवसायिकताको विकासका लागि लगानी बढाउने जनाएको छ । बजेटमा निजि क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न प्रोत्साहन गर्ने, झापामा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न ४२ करोड बजेट विनियोजन गरेको छ ।
यस्तै कीर्तिपुर क्रिमेट मैदान निर्माण र स्तरोन्नतीका लागि ४० करोड विनियोजन गरेको छ । बजेटमा चितवनको क्रिकेट रङ्गशाला निर्माणका लागि अनुदान उपलब्ध गराउने, कर्णालीमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ५४ करोड रुपियाँ विनियोजन गरेको छ ।
बजेटमा एन्टी डोपिङ, खेलाडी र प्रशिक्षकलाई प्रोत्साहन, महिला खेलाडीको विकासका लागि प्रशिक्षक र प्रशिक्षणको उचित ब्यवस्ता, फाप्ला, मुलपानी क्रिकेट मैदानलगायत क्षेत्रीय स्तरका रङ्गशाला निर्माणका लागि आवश्यक बजेटको ब्यवस्था गरेको पनि उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - १७:३३
काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्कर...
बैशाख १५ गते, २०८३ - १७:१७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओली ले सरकारले संसद् छलेर अध्यादेश ल्याउन खोज्नु संसदीय अभ्यासमाथिको गम्भीर हम...
बैशाख १५ गते, २०८३ - १७:०१
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत कानुन निर्माण गर्न खोजेकोप्रति आपत्ति जनाएको छ। सरकारले दुई अध्यादेश जारी गर्...
बैशाख १५ गते, २०८३ - १६:४७
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहुँचका भरमा प्रयोग भइरहेका सरकारी सवारी साधन फिर्ता लिने प्रक्रिया तीव्र बनाएको छ। हालसम्म वि...
बैशाख १५ गते, २०८३ - १६:३६
प्यूठान। प्यूठान अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । लुंग्री गाउँपालिका वडा १ रोल्पा निवासी १८ वर्षीया यमुना बस्नेतको...
बैशाख १५ गते, २०८३ - १६:०३
पश्चिम नवलपरासी। जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार ...
बैशाख १५ गते, २०८३ - १५:३८
काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी र सं...
बैशाख १५ गते, २०८३ - १५:१७
नेपालगन्ज । बाँके बैजनाथ गाउँपालिका –६ का एक महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सकहरुमाथि अभद्र व्यव...
बैशाख १५ गते, २०८३ - १५:०४
काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश दिएको छ। उच्च अदालत पाटन का न्यायाधीश प्रकाश ढुंगाना को एकल इजलासले यही २२ ...
बैशाख १५ गते, २०८३ - १४:५४
मस्को। रूसी विदेश मन्त्रालयले युरोपेली युनियनले लगाएको नवीन प्रतिबन्धको प्रतिक्रियामा मस्कोले युरोपेली युनियन ९इयू०का अधिकारीलाई रूसी क्षेत्र प्रवेश ग...


प्रतिकृया लेख्नुहोस्: