काठमाडौं । एक सातायता डेंगु संक्रमणका ९१ नयाँ केस पुष्टि भएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्कअनुसार सात प्रदेशमध्ये सबैभन्दा धेरै गण्डकीमा (३० केस) संक्रमित भेटिएका हुन् ।
त्यस्तै लुम्बिनीमा २२, बागमतीमा २०, सुदूरपश्ञ्चिम र कोशीमा ८/८ र कर्णालीमा एउटा केसको पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै गएको पुसयता काठमाडौं उपत्यकामा मात्र २१६ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।
जसमा काठमाडौँमा मात्र १६४ वटा केस पुष्टि भएको छ । त्यस्तै ललितपुर र भक्तपुरमा ३०/३० वटा डेंगु संक्रमितको केस पुष्टि भएको थियो । हालसम्म ७३ जिल्लामा डेंगु फैलिइसकेको ईडीसीडीले जनाएको छ । पुसयता देशभर एक हजार ५ सय २ जनामा डेंगु संक्रमण देखिएको महाशाखाको तथ्यांक छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ५ गते, २०८२ - २०:२१
धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी ईश्वर कार्कीले खुला सीमाका कारण दक्षिणी क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीपूर्ण...
भाद्र ५ गते, २०८२ - १९:५७
इजरायल । इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमणलाई अझ बढाउने र पश्चिम किनारको ई–१ क्षेत्रमा अवैध बस्ती विस्तार गर्ने योजना बनाएपछि विश्वभरका नेताहरूले...
भाद्र ५ गते, २०८२ - १९:२४
किएभ । युद्ध रोकिएपछि भविष्यमा हुने रुसी आक्रमण रोक्नका लागि युक्रेनका लागि सुरक्षा प्रत्याभूति युक्रेनको पहिलो शर्त भएको युक्रेनका राष्ट्रपति भोलोदिम...
भाद्र ५ गते, २०८२ - १९:२०
पर्वत । एक पालिका एक अस्पताल अभियानअन्तर्गत विगत पाँच वर्ष अघिदेखि जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण थालिएका कुनै पनि आधारभूत अस्पताल हालसम्म सञ्च...
भाद्र ५ गते, २०८२ - १८:३०
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ का ८३ वर्षीया जयकुमारी तामाङ आफूले खेती गर्दै आएको जग्गाको लालपुर्जा हातमा प्राप्त हुँदा खुसी छि...
भाद्र ५ गते, २०८२ - १८:२७
फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा गत १० महिनामा सङ्कलित ३६ क्विन्टल सिक्काको गणना कार्य सुरु भएको छ । पाथीभरा क्षेत्र विकास सम...
भाद्र ५ गते, २०८२ - १८:२५
काठमाडौं । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको छ । विभागले कार्यसम्पादनलाई क्रमशः संस्थागत, प्रक्रियागत सरलीकरण, प्रणाल...
भाद्र ५ गते, २०८२ - १८:१५
काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले पत्रकारहरूले खोज पत्रकारिता क्षेत्रमा सक्...
भाद्र ५ गते, २०८२ - १८:११
बाँके । नेपालगन्जका सहकारीमा राखेको बचत फिर्ता नपाउँदा निक्षेपकर्ता भौतारिँदै हिँड्न बाध्य भएका छन् ।पाँच वर्ष अघिदेखि नेपालगन्जको एउटा सहकारी संस्थाम...
भाद्र ५ गते, २०८२ - १८:०८
इलाम । इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि प्रयोगविहीन बनेको छ । इलाम नगरपालिका–९ सेरामा करोडौं खर्चेर निर्माण गरिएको स...
प्रतिकृया लेख्नुहोस्: