उदयपुर । गायक दिलिप तामाङले आफ्नो पहिलो गीत र म्युजिक भिडियो सार्वजनिक गरेका छन् । खोटाङ दिक्तेल घर भई करिब एक दशक यता युकेमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा योग्दान पुर्याउँदै आएका गायक दिदिप तामाङले आफ्नो पहिलो प्रस्तुती स्वरुप तामाङ सेलो “क्या मिठो बोली मैच्याङ्ग” को बोलको गीत संगै म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
डिजिटल प्ल्याटफर्म दिलिप तामाङ अफिसिलय युट्ब च्यानल मार्फत सार्वजनिक भिडियोमा दिलिपलार्य गायीका लिला गोम्देनले साथ दिएकी छिन् । श्रुतीमा श्रेष्ठ तामाङको प्रस्तुतीमा डिल्लीराम राईको शब्द र आशुसेन लामाको संगीतमा गीत सार्वजनिक गरिएको हो ।
म्यूजिक भिडियोमा हालका चर्चित मोडल डोना थापा र याङजी दोङलले अभिनय गरेका छन् । करिब एक दशक देखि नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशिल दिलिपले नेपाली स्रोत दर्शक माझ आगामी दिनमा अझ दम्दार प्रस्तुतीका साथ अन्य गीतहरु ल्याउने बताएका छन् ।
बुवा कालिबहादुर तामाङ, आमा विष्णुमाया तामाङ, श्रीमती श्रुतीमा श्रेष्ठ तामाङ र छोरी श्रुदिता तामाङ साथ युकेलाई कर्मथलो बनाउँदै आएका गायक तामाङ सार्वजनिक गीत र म्युजिक भिडियो बारे स्रोता दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको बताउछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: