सप्तरी। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि पालिकामा बसोबास गर्ने स्थानीयको घरको न्यूनतम विद्युत शुल्क तिर्ने घोषणा गरेको छ ।
नगरपालिकाले सोमबार आयोजना गरेको नगरसभामा नगरप्रमुख विरेन्द्र माझीले न्यूनतम शुल्क तिरिदिने घोषणा गरेको हो ।
उनले भने, 'पाँच एम्पेयर लोड स्वीकृत भएको ग्राहकका लागि अधिकतम २० युनिटसम्म विद्युत महशुस तिर्ने योजना लागू गरि सोही अनुसार बजेट छु्ट्टयाएर विद्युत प्राधिकरणसँग सम्झौता भएअनुसार २० युनिटसम्म बिल आएकाहरूको रेकर्ड प्राधिकरणले दिने र नगरपालिकाले सोही अनुसार बिल तिरिरिदिने हो ।' आगामी आर्थिक वर्षमा बजेट बढाएर ३० युनिटसम्म तिरिदिने योजना रहेको उनले बताए।
नगरपालिकाले आ.व. २०८२/०८३ का लागि छ्यासठ्ठी करोड ६८ लाख ६६ हजार १ सय ७० रूपियाँ बजेट ल्याएको छ । सोमबार सम्पन्न गरेको १५ औं नगरसभामा उपप्रमुख सरिता सिपलियाले उक्त रकमको बजेट प्रस्तुत गरेको हो ।
१४ वडा रहेको उक्त पालिकामा १,३,४ र १४ वडा कार्यालयलाई ८० लाखको दरले र बाँकी रहेका वडाहरूलाई ५५ लाखको दरले बजेट दिने योजना रहेको सिपलियाले जानकारी दिए । उनले भने, १४ वडाको सगोलमा कार्यालय संचालनका लागि आठ करोड सत्तरी लाख नगर स्तरीय सीमाबाट दिइने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १८:००
काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...
आषाढ़ ९ गते, २०८३ - १७:५२
चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...
आषाढ़ ९ गते, २०८३ - १७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...
आषाढ़ ९ गते, २०८३ - १७:१९
काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...
आषाढ़ ९ गते, २०८३ - १७:०६
ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...
आषाढ़ ९ गते, २०८३ - १६:४२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...
आषाढ़ ९ गते, २०८३ - १६:२०
रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो
आषाढ़ ९ गते, २०८३ - १५:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...
आषाढ़ ९ गते, २०८३ - १५:४७
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...
आषाढ़ ९ गते, २०८३ - १५:३१
चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...



प्रतिकृया लेख्नुहोस्: