काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले पार्टीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले नेतृत्वविरुद्ध सार्वजनिक रूपमै दिएको अभिव्यक्ति गल्ती भएको भन्दै त्यो अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन् ।
पार्टीको स्थायी समिति बैठकमा धारणा राख्दै महराले भने, “प्रभाकरले नेतृत्वविरुद्ध दिएको अभिव्यक्तिले पार्टी र माओवादी आन्दोलनलाई नै ड्यामेज गर्छ । यस्तो कुरा सार्वजनिक रुपमा लैजानु गल्ती हो । उहाँले समिक्षा गरेर गल्ती सच्चाउनु पर्छ ।”
महराले पार्टी नेतृत्व बलियो हुनुपर्नेमा जोड दिँदै भने, “नेतृत्व बलियो हुँदा मात्र पार्टी बलियो हुन्छ । नेतृत्व कसैलाई इच्छा लाग्यो भनेर दिइने कुरा होइन, न त म लिन्छु भनेर हुने कुरा हो । त्यो वर्ग संघर्ष र अन्तरसंघर्षबाट स्थापित हुने प्रक्रिया हो ।”
उनले अहिलेको अवस्थामा व्यक्तिगत अभिव्यक्तिभन्दा संगठनको एकता र आन्दोलनको दिशा प्राथमिक हुनुपर्ने बताए । “नेतृत्वको ड्यामेजिकरण भनेको पार्टी र आन्दोलनको नै ड्यामेजिकरण हो,” उनले थपे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: