Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

जेनजी प्रर्दशनको क्रममा ३५ युवाको मृत्यु (नामावलीसहित)

खबरडबली संवाददाता

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । पहिलो दिनको प्रदर्शनमा २१ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना, कैदी ९ गरेर ५१ जनाको मृत्यु भएको छ ।

अस्पताल अनुसार संकलन गरेर विवरण र स्वास्थ्य मन्त्रालयबाट प्राप्त जानकारी अनुसार ३५ जनाको विवरण प्राप्त भएको छ ।

जसमा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ६, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ र  त्रिवि शिक्षण अस्पताल, विराटनगरको बिर्तासिटी अस्पताल, वीर अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

मृतकको नामावली –

क्र.स नाम थर उमेर ठेगाना  
श्रीयाम चौलागाईं १९   राष्ट्रिय ट्रमा सेन्टर
सुलभराज श्रेष्ठ २५ धम्वुजी गा.पा–२ बाँके राष्ट्रिय ट्रमा सेन्टर
बुद्धि बहादुर तामाङ ४१ कीर्तिपुर न.पा–२, काठमाडौं राष्ट्रिय ट्रमा सेन्टर
गोरब जोशी २९ धनगढी राष्ट्रिय ट्रमा सेन्टर
योग बहादुर श्रेष्ठ २९ बाह्रविसे न.पा–६, सिन्धुपाल्चोक राष्ट्रिय ट्रमा सेन्टर
ईश्वत बहादुर अधिकारी २६ वनस्थली, काठमाडौं राष्ट्रिय ट्रमा सेन्टर
सन्तोष विक २९ बेलका नगरपालिका–४ उदयपुर राष्ट्रिय ट्रमा सेन्टर
आयुष थापा १९ टोखा न.पा –८ काठमाडौं राष्ट्रिय ट्रमा सेन्टर
मिशल सारु मगर १८ अर्खाखाँची सभिल अस्पताल
१० छत्रमान कुथुमी ६० धनकुटा सभिल अस्पताल
११ विमल भट्ट २२ गोरखा सभिल अस्पताल
१२ काशी आलम ठाकुर २४   सभिल अस्पताल
१३ विजय चौधरी ३२ सिराहा सभिल अस्पताल
१४ अभिषेक चौलागाईं २१ दोलखा सभिल अस्पताल
१५. विनोद महर्जन ३० ललितपुर महानगरपालिका– ७ एभरेष्ट अस्पताल
१६. दिल नारायण तामाङ ४२ काभ्रे तेमाल गाउँपालिका–७ एभरेष्ट अस्पताल
१७. योगेन्द्र न्यौपाने २३ दुवाकोट, भक्तपुर एभरेष्ट अस्पताल
१८. प्रविन कुलङ २१ संखुवासभा फ्रन्टलाइन अस्पताल
१९ उमेश महत २१ चावहिल फ्रन्टलाइन अस्पताल
२० निकिता गौतम १७ गौशाला फ्रन्टलाइन अस्पताल
२१ अर्जुन भट्ट २८   बयोधा अस्पताल
२२ देव कुमार सुवेदी २३   बयोधा अस्पताल
२३ सौरम किशोर श्रेष्ठ ३८   केएमसी अस्पताल
२४ सुबास पोखरेल २३   केएमसी अस्पताल
२५ रसिक खतिवडा २३   त्रिवि शिक्षण अस्पताल
२६ भिम राज धामी     वीर अस्पताल
२७. अभिषेक श्रेष्ठ २३ इटहरी वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान
२८. दिनेश राजवंशी २५ इटहरी वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान
२९. गोपाल सिडेन ३० झापा बिर्तासिटी अस्पताल
३०. अमृत गरुङ ३८   बिएनबी अस्पताल
३१. कमल भण्डारी ३५   बिएण्ड सी अस्पताल, बितामोर्ड
३२. उमेश विष्ट २१ अछाम भेरी अस्पताल
३३. दिपेश घर्ती मगर २१ दाङ भेरी अस्पताल
३४. जगत देउवा १० कैलाली भेरी अस्पताल
३५. भुपेन्द्र खत्री २१ दैलेख भेरी अस्पताल
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौँ। प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो विधेयकलाई पारित गरियोस् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending