काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका (७ स्थित शिव चोकमा आफ्नै घरमा खाना खाइरहेको अवस्थामा एक महिलामाथि हतियार प्रहार भएको छ।
बिहिबनर बिहान आफ्नै घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि हतियार प्रहार भएको हो। उनको अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
पन्तमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सिन्धुपालञ्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ।
तामाङले मदिरा सेवन गरी पन्तको कोठामा गएर हतियार प्रहार गरेको खुलेको छ। अनुसन्धानका लागि तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ७ गते, २०८२ - १५:०३
भदौ २४ गतेको घटनालाई अप्रत्यासित नभई, राष्ट्रविरुद्धको महाअपराध
फाल्गुन ७ गते, २०८२ - १४:४०
काठमाडौं। नेपाली कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने योजना सार्वजनिक गरेको छ। बिहीबार पार्टीको चुनावी प्रतिज्ञापत्र क...
फाल्गुन ७ गते, २०८२ - १४:१३
काठमाडौं। गगन थापाले अब बन्ने कांग्रेस नेतृत्वको सरकार स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको बराबर अभिभावक हुने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीब...
फाल्गुन ७ गते, २०८२ - १४:०१
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीले का...
फाल्गुन ७ गते, २०८२ - १३:५५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। राजधानीस्थित एक होटलमा आयोजित कार्यक्रममा पार्ट...
फाल्गुन ७ गते, २०८२ - १३:५१
जुम्ला। जुम्लामा भ्यान दुर्घटना हुँदा सात जना निर्वाचन प्रहरी घाइते भएका छन् । बिहीबार जुम्ला बजारदेखि नाग्मतर्फ जाँदै गरेको भे. १ ज. ८१८ नम्बरको इलेक...
फाल्गुन ७ गते, २०८२ - १३:४५
काठमाडौं । केपी शर्मा ओलीले देश अहिले दोबाटोमा उभिएको टिप्पणी गरेका छन्। राजधानीमा आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्द...
फाल्गुन ७ गते, २०८२ - १३:३७
काठमाडौं । केपी शर्मा ओलीले देश नै आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताएका छन्। भूमि र स्वाधीनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति र स...
फाल्गुन ७ गते, २०८२ - १३:२९
सियोल। मार्सल ल घोषणा गरी संसद् परिसरमा सेना परिचालन गरेको प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओललाई अदालतले विद्रोहसम्बन्धी अभियोगमा द...
फाल्गुन ७ गते, २०८२ - १३:१५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्। प्र...



प्रतिकृया लेख्नुहोस्: