काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित आस्था कुन्ज पार्कमा प्रहरी मुठभेडमा परेर एक नेपाली नागरिक मारिएका छन् ।
दिल्लीको जाङ्पुरास्थित डा. योगेशचन्द्र पौनको हत्यामा संलग्न भएको आरोप लागेका कैलालीका ३९ वर्षीय भीम महाबहादुर जोरा प्रहरीसँगको मुठभेडमा मारिएको दिल्ली प्रहरीले जनाएको छ।
उनी २०२४ को मे महिनादेखि नै मोस्ट वान्टेड थिए र उनको सूचना दिनेलाई १ लाख रुपैयाँ इनाम तोकिएको थियो । सोमबार उनको मुभमेन्टको सूचना पाएपछि खोजीमा गुडगााव र दिल्ली प्रहरीको क्राइम ब्रान्चको संयुक्त टोली खटिएको थियो ।’
उनले प्रहरीलाई उल्टै ६ राउन्ड गोली हानेको प्रहरीको दाबी छ । जवाफी कारबाहीमा इन्स्पेक्टर राजेन्दर सिंह र नरेन्द्र शर्माले ५ राउन्ड गोली हानेको प्रहरीको भनाइ छ । त्यसक्रममा गम्भीर घाइते उनलाई एआईआईएमएस अस्पतालको ट्रमा सेन्टरमा पुर्याइएको प्रहरीको भनाइ छ । तर, चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...
बैशाख २४ गते, २०८३ - १५:३७
काठमाडौं । नेपाल सरकारको तर्फबाट सरकारी बैंकमा प्रतिनिधित्व गर्दै आएका सञ्चालकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। राष्ट्रिय वाणिज्य बैंक र कृषि...
बैशाख २४ गते, २०८३ - १५:०४
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले विकल्पबिना बस्ती खाली गर्ने कार्य रोक्न माग गर्दै प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन स...
बैशाख २४ गते, २०८३ - १४:५४
जुम्ला। जुम्लाको पातारासी गाउँपालिका–५ का बहालवाला वडाध्यक्ष दत्तबहादुर बुढा जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्ल...
बैशाख २४ गते, २०८३ - १४:४२
काठमाडौं । पूर्व सञ्चारमन्त्री तथा रास्वपा सांसद जगदीश खरेलले आफ्नोविरुद्ध नियोजित रूपमा गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जालम...


प्रतिकृया लेख्नुहोस्: