Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

दिव्या र दुर्गा ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल’ घोषित

खबरडबली संवाददाता

काठमाडौँ । ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२५’ दिव्या पात्रा र दुर्गा ढकाल घोषित भएका छन् । ग्रीन आट्र्स मिडिया प्रालिले बिहिबार साँझ आयोजना गरेको एक कार्यक्रममा दिब्या ‘मिस हेरिटेज इन्टरनेशनल नेपाल २०२५’ र दुर्गा ‘मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२५’ घोषित भएका हुन् । 

दिव्या र दुर्गा दुबैले आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल २०२५’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

थाइल्यान्डमा आयोजना हुने ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल २०२५’ युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका ४० देशका सहभागीता रहनेगर्छ । प्रतियोगीले आ–आफ्नो मुलुकको सम्पदा र संस्कृतिको समेत कार्यक्रममा प्रवद्र्धन गर्दै आएका छन् । प्रतियोगीताको आयोजक ई–पालानेट नेपाल रहेको छ । विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिको उदेश्यले ई–पालानेट नेपालले प्रतियोगीता आयोजना गर्दै आएको छ । 

प्रतियोगीतामा दिव्या र दुगालाई व्यक्तित्व, संचार कला, आत्मविश्वास, प्रतिभा, बौद्धिकता, क्षमता आदिको विकास, प्रभावकारिता र स्टेज प्रस्तुतिको प्रशिक्षण सहित सहभागी गराइने प्रतियोगीताकी नेशनल निर्देशक अनिला श्रेष्ठले बताइन् । श्रेष्ठ प्रतियोगीका ग्रुमिङ कोरियोग्राफर तथा पेजेन्ट कोच पनि हुन् । 

 

 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending