काठमाडौं । नेपालबाट मनसुन बाहिरिएसँगै चिसो सुरु भएको छ । चिसो मौसमसँगै बसाइँ सर्ने चराहरू नेपाल आउन थालेका छन् । बसाइँ सराइ गरी बर्सेनि १०० भन्दा बढी प्रजातिका चराहरू नेपाल आउने गर्छन् । त्यसमा धेरैजसो पानी चरा र हाँसहरू हुन्छन् । चिल, बाज, फिस्टे, गिद्धजस्ता अरु चराहरू पनि उपयुक्त मौसमको खोजीमा नेपाल आइपुग्ने गर्छन् ।
हालसम्म ९०० भन्दा बढी प्रजातिका चराहरू नेपालमा अभिलेख भएका छन् । धेरै प्रजातिका चराहरू नेपालमा विश्राम मात्र गरेर अन्य देशमा जाने गर्छन् । कर्याङकुरुङजस्ता अन्य केही प्रजातिका चराहरू नेपालमा विश्राम नगरी आकाशबाटै भारततर्फ जाने गर्छन् ।
जाडो याममा नेपाल आउने चराहरूले कोसी, कर्णाली, नारायणी, राप्ती, फेवा ताल, जगदिसपुर ताल, घोडाघोडी ताल, बर्जु तालजस्ता ठुला नदी र पोखरीहरूमा बस्न रुचाउँछन् । हरेक वर्ष जनावरीमा देश वरिपरिका प्रमुख बासस्थानहरूमा बसाइँ सरेर आउने पनि चराहरूको गणना हुन्छ र लाखौँको संख्यामा अभिलेख गरिन्छ ।
चखेवा, खोया हाँस, आसिढुँडे, ध्वाँसे फिस्टो, खड्खडे हाँस, सुइरोपुच्र्छे आदि चराहरू ठूलो संख्यामा नेपाल आउने गर्छन् भने श्वेतमाथा कलहाँस, देवदुत मनितुन्दक, देवहाँसजस्ता चरा भने निकै कम संख्यामा आउने गर्छन् ।
देशका विभिन्न ताल, नदी र स्थानहरूमा खिचिएका बसाइँसराई गरी आएका चराहरू ।-1761361720.jpg)
-1761361720.jpg)
-1761361723.jpg)
-1761361724.jpg)
-1761361725.jpg)
-1761361727.jpg)
-1761361729.jpg)
-1761361731.jpg)
-1761361732.jpg)
-1761361734.jpg)
-1761361735.jpg)
-1761361736.jpg)
-1761361740.jpg)
-1761361740.jpg)
-1761361696.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: