सप्तरी । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियाँमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले वर्तमान संसदीय व्यवस्था असफल भई मुलुक संकटमा परेको दाबी गरे । उनले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको आवश्यकता औंल्याउँदै संविधान संशोधन गरेर त्यस दिशामा अघि बढ्नुपर्ने बताएका छन् ।
उनले भने, “राष्ट्रपति प्रत्यक्ष जनताबाट चयन हुनुपर्छ । सांसदले कानुन बनाउन, बजेट पारित गर्न र सरकारको निगरानी मात्र गर्नुपर्छ । सरकारमा सहभागी हुने होइन, राष्ट्रपतिले विज्ञहरुलाई समेटेर सरकार गठन गर्ने व्यवस्था संविधानमा हुनुपर्छ ।
अध्यक्ष यादवले नेपाली कांग्रेस, कम्युनिस्ट र माओवादी नेतृत्वले देशमा “कमिसन तन्त्र र लुटतन्त्र” कायम गरेको आरोप लगाए । उनका अनुसार यही व्यवस्थाको परिणामस्वरूप देशमा ‘जेन–जी आन्दोलन’ जस्ता परिस्थितिहरू देखा परेका हुन् ।
कार्यक्रममा माओवादी केन्द्रका पालिका अध्यक्ष खगेन्द्र मण्डलको नेतृत्वमा दुई सयभन्दा बढी कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेको जिल्ला अध्यक्ष निरज मुक्तीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: