काठमाडौं । नेपाली कांग्रेसका श्याम घिमिरे र नेकपा (एमाले) का महेश बर्तौलासहित दुबै दलका निवर्तमान प्रमुख सचेतकले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।
एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै पुनःस्थापनाका लागि सडक संघर्ष तथा कानुनी लडाइँ दुवै अगाडि बढाउने घोषणा गरेको छ । कांग्रेसभित्र पनि केही नेताहरू संसद् पुनःस्थापनाको पक्षमा छन् तर शीर्ष नेतृत्व खुला रूपमा उभिन तयार नभएको बताइन्छ ।
यसबीच, दुई दलले संसदीय हस्ताक्षर संकलन पनि सुरु गरेका थिए । तर कांग्रेसभित्र मत विभाजन देखिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । उनले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई तोकेका थिए ।
कार्तिक २८ गते स्वदेश फर्किएका देउवाले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन पक्षमा पार्टी उभिने संकेत गरेको नेताहरूको दाबी छ । सभामुखसँगको भेटमा घिमिरेले देउवाको यही सन्देश सम्प्रेषण गरेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: