Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

नारी स्रष्टा समाज नेपालको वार्षिकोत्सवमा २५ स्रष्टा सम्मानित

खबरडबली संवाददाता

काठमाडौं । नारी स्रष्टा समाज, नेपालले आइतबार आठौँ वार्षिकोत्सव मनाएको छ । अनामनगरमा आयोजित कार्यक्रममा २५ भन्दा बढी स्रष्टालाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।

‘प्रभुभक्त छोरीनानी वर्ष पुस्तक सम्मान २०८१’ धरानका शुक्रराज कुँवरको लघुकथा संग्रह ‘बगैंचा’लाई दिइएको छ । छनोटकर्ता रमेन्द्र कोइराला र रामकुमार पण्डितलाई सम्मान गरियो । विश्वविमोहन श्रेष्ठलाई ‘मोहनलता विशिष्ट स्रष्टा सम्मान’, राजेन्द्र शलभलाई पारस काफ्ले स्रष्टा सम्मान, प्रमोद प्रधानलाई कविराज कौशिला स्रष्टा सम्मान, शंकर खरेललाई भीमलाल यशोदा स्रष्टा सम्मान र मोक्षदा दाहाललाई कालीगंगा बालस्रष्टा सम्मान प्रदान गरियो ।

पुरस्कारका संस्थापक विक्रमभक्त जोशी, सुष्मा काफ्ले र रोशन पराजुलीलाई सम्मानित गरियो । ‘मोहनलता स्रष्टा सम्मान’ ध्रुवराज थापा ‘पुरुष’, लिलानाथ सिलवाल, डम्बरुवल्लभ भण्डारी र धन्वन्तरी मिश्र ‘कात्यायन’लाई दिइयो ।

नारी स्रष्टा सम्मान दीपा चौधरी (कैलाली), शारदा घिमिरे भैल (बनेपा), सुधा मैनाली (काठमाडौँ), राधा सुवेदी (सुनसरी), सत्या अधिकारी (ललितपुर), निशिता जोशी (ललितपुर) र सेसेमी लिम्बू (काठमाडौँ)लाई प्रदान गरियो ।

अध्यक्ष ममता मृदुलको सभापतित्वमा भएको कार्यक्रममा विवश पोखरेल र सावित्री कक्षपतिको प्रमुख आतिथ्यता थियो । दीपक लोहनी, विनोद नेपाल, ललिता दोषी, राधेश्याम लेकालीलगायतका स्रष्टा उपस्थित थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending