स्याङ्जा । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक (साउन–कात्तिक) अवधिमा भौतिक १६ प्रतिशत र वित्तीय ९ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ।
कार्यालयले चालु खर्चमा ५४ लाख ८० हजार र पुँजीगत खर्चमा ३२४ लाख ८२ हजार दुई सय रुपैयाँ खर्च गरी कुल बजेटको करिब ९.२३ प्रतिशत खर्च गरेको जनाएको छ। यस अवधिमा पाइप फिटिङ र टुल्स खरिदका लागि चार ठेक्का पनि लगाइएको छ।
पुँजीगत शिर्षक अन्तर्गत संघ विशेष अनुदान आयोजनामा १ करोड ५५ लाख, मर्मत तथा प्रणाली सुदृढीकरणमा ६ करोड २९ लाख, क्रमागत योजनामा १५ करोड २५ लाख र बहुवर्षीय स्रोत सुनिश्चितका लागि १२ करोड ९३ लाख विनियोजन भएको छ।
स्याङ्जा डिभिजन कार्यालयले स्याङ्जा र कास्की दुबै जिल्लामा चालु वर्षदेखि ४०२ आयोजना संचालन गर्दै आएको छ। यसमा क्रमागत योजनाहरू अधिकांश निर्माण सम्पन्न हुने क्रममा छन्।
गत आर्थिक वर्षमा ठूला आयोजनामध्ये मादी गाउँपालिका, पोखरा महानगरपालिका र कालीगण्डकी गाउँपालिकाका खानेपानी आयोजनाहरू ७५–९५ प्रतिशत काम सम्पन्न भएका थिए। त्यस्तै, पाँच ठूला आयोजना पूर्णरूपमा संचालनमा आएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: