काठमाडौँ। नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग जोडतोडले उठिरहेको छ। पार्टी विधानको धारा १७(२) अनुसार, केन्द्रीय कार्यसमितिले आवश्यक ठाने वा महाधिवेशन प्रतिनिधि ४० प्रतिशतले लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।
गत असोज २९ गते ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पत्र बुझाइसकेका छन्। यसअनुसार पुस २८ भित्र विशेष महाधिवेशन हुनुपर्नेछ।
वरिष्ठ अधिवक्ता सिताराम केसीका अनुसार, विशेष महाधिवेशनमा राखिएको एजेण्डा अनुसार मात्र निर्णय हुन्छ। उनले बताए— “अहिलेको अवस्था फरक छ। प्रतिनिधिहरूले नेतृत्वसहित सिंगो कार्यसमिति परिवर्तन माग गरेका छन्। त्यसैले विशेष महाधिवेशनबाट सिंगो कार्यसमिति नै नयाँ नेतृत्वसहित आउँछ।”
विशेष महाधिवेशनबाट आउने नयाँ कार्यसमितिको कार्यकाल भने १४ औँ महाधिवेशनबाट आएको कार्यसमितिको बाँकी म्यादसम्म सीमित हुनेछ। केन्द्रीय समिति बाहेक अन्य संरचना १४ औँ महाधिवेशनबाटै निर्वाचित भएकाले कुनै परिवर्तन हुँदैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - २०:५७
महोत्तरी । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट दोषी ठहर भएका नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेक...
आषाढ़ १८ गते, २०८३ - २०:५३
सेवा छाडेका कर्मचारीका ४ हजारभन्दा बढी प्रवेश पास अझै सक्रिय
आषाढ़ १८ गते, २०८३ - २०:४९
काठमाडाैं । नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कागेश्वरी मन...
आषाढ़ १८ गते, २०८३ - २०:४७
विशेष परिस्थितिमा नागरिकलाई सैन्य तालिम दिने सरकारकाे तयारी
आषाढ़ १८ गते, २०८३ - २०:४४
रसुवा । रसुवागढी नाकास्थित मितेरी पुलबाट आजदेखि पुनः सवारीसाधन सञ्चालनमा आएका छन्। बेलीब्रिजको प्राविधिक परीक्षण सम्पन्न भएपछि चार दिनपछि केरुङतर्फ सव...
आषाढ़ १८ गते, २०८३ - २०:४१
काठमाडौँ । सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बर्दियाबाट आजदेखि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेकी छन्। बर्दियाको बढैयाता...
आषाढ़ १८ गते, २०८३ - ०९:१०
रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...
आषाढ़ १८ गते, २०८३ - ०९:०४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...
आषाढ़ १८ गते, २०८३ - ०९:००
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...



प्रतिकृया लेख्नुहोस्: