काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले नेपाली जनताको अपेक्षा अनुसार सामाजिक, आर्थिक रुपान्तरणले फड्को मार्न नसकेको बताएका छन् ।
पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले एकताको मर्मलाई आत्मसाथ गर्दै अघि बढ्न पनि आग्रह गरे ।
‘नेपाली जनताको अपेक्षा अनुसार सामाजिक आर्थिक रुपान्तरणले फड्को मार्न सकेन,’ उनले भने ।
एकताको मर्मलाई आत्मसाथ गर्दै नेपालमा एउटै कम्युनिस्ट पार्टी पार्ने यो सपना साकार पार्न पनि उनले आग्रह गरे ।
‘एकातिर हामी कम्युनिस्ट शक्तिलाई एकीकरण गर्ने प्रक्रियामा छौं भने अर्कोतिर हामी नेपालका सबै देशभक्त शक्तिहरू र सुशासनको समृद्धिको पक्षप्रति इमानदारसँग सहकार्यको मोर्चा बनाउन अघि बढेका छौं,’ उनले भने ।
हिजो जुनसुकै घटक वा समूहमा भए पनि अब एक हुनुपर्ने बेला भएको उनको भनाइ थियो ।
‘हिजो जुनसुकै घटक, समूहमा भए पनि अब हामी सबै एक भएका छौं । हामी सबै घुलमिल हुनुपर्छ । हामी सबैले पार्टीलाई एकताबद्ध र क्रान्तिकारी बनाउन एकले अर्कोलाई सम्मान गर्नुपर्छ,’ उनले भने ।
‘सघंर्ष अघि बढाउन चाहन्छौं । संघर्षको मुख्य मोर्चा बनेको निर्वाचनमा पनि ध्यान दिनुपर्नेछ,’ उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १४:१९
काठमाडौँ। नेपाल चिकित्सक सङ्घले चिकित्सा क्षेत्रका एमडी, एमएस र एमडिएस उपाधिलाई उच्च शैक्षिक योग्यताका रूपमा मान्यता दिन सरकारसँग माग गरेको छ । नेप...
बैशाख २७ गते, २०८३ - १४:१४
काठमाडौँ । यही वैशाख २९ देखि जेठ ८ गतेसम्म घरेलु मैदानमा हुने नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि न...
बैशाख २७ गते, २०८३ - १३:५९
पाल्पा। रामपुर नगरपालिका ७ स्थित आधारभूत माध्यमिक विद्यालयमा गएराती चोरी भएको छ । विद्यालयको प्रधानाध्यापक कक्ष र लेखा कक्ष बाट नगद सहित एक थान क्य...
बैशाख २७ गते, २०८३ - १३:४८
सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन...
बैशाख २७ गते, २०८३ - १३:४१
काठमाडौँ । दार्चुलाको तपोवन आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११:५५ मा चार...
बैशाख २७ गते, २०८३ - १३:३५
नेपालगन्ज। बाँकेको खजुरा गाउँपालिका–६, उढरापुरमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुस...
बैशाख २७ गते, २०८३ - १३:१५
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डले परीक्षा सम्पन...
बैशाख २७ गते, २०८३ - १२:५९
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध आवश्यक कारवाही प्रक्रिया अघि बढाउन निर्देश...
बैशाख २७ गते, २०८३ - १२:१८
घोराही। दाङको देउखुरीमा फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घोराहीबाट प्युठानको बाहानेतर्फ जाँदैगरेको लु. २ ख.६०२९ नम्बरको फोर्स गाडी म...
बैशाख २७ गते, २०८३ - १२:१४
जनकपुरधाम। धनुषामा दुई बस एकआपसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् । आइतबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ स्...


प्रतिकृया लेख्नुहोस्: