काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय कमिटीको आकार विस्तार, संगठनात्मक संरचना र समसामयिक राजनीतिक मुद्दाहरूमा गहन छलफल भइरहेको बताइएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको बैठकमा महाधिवेशनका प्रारम्भिक तयारीबारे प्रतिवेदन प्रस्तुत गरिने र आवश्यक निर्णयहरू लिइने कार्यक्रम छ।
यसबाहेक बैठकमा संसदीय गतिविधि, सरकारको नीति तथा अन्य विपक्षी दलहरूसँगको संबंधबारे पनि छलफल हुने बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८२ - ११:०३
नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये आठ जनाले मात्रै निर्वाचन खर्च परियोजनका लागि बैंक खाता खोलेका छ...
फाल्गुन ४ गते, २०८२ - १०:५०
दमक। नेकपाकी नेत्री तथा झापा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार धर्मशिला चापागाईंले आफ्नो स्थानीय २० बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक...
फाल्गुन ४ गते, २०८२ - १०:३८
रौतहट। प्रतिनिधि सभा निर्वाचनमा प्रचारप्रसार गर्नेक्रममा कुनै पनि राजनीतिक दलले बालबालिकाकालाई चुनावी गतिविधिमा संलग्न नगराउन जिल्ला प्रशासन कार्यालय ...
फाल्गुन ४ गते, २०८२ - १०:१९
लहान। लगभग सतप्रतिशत सुकुम्बासी रहेका लहानका मुसहर समुदायले आसन्न प्रतिनिधिसभा निर्वाचनमा शौचालयसहितको सुरक्षित आवासको माग अघि सारेका छन्। नहरको कि...
फाल्गुन ४ गते, २०८२ - १०:१३
रुकुम पूर्व । पुष्पकमल दाहाल (प्रचण्ड) ले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकमार्फत जोड्ने आफ्नो दीर्घकालीन योजना सार्वजनिक गरेका छन्। पुथा उत्...
फाल्गुन ४ गते, २०८२ - १०:०१
जुम्ला । जुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि छ सय ४८ जना कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खटिनुपर्न...
फाल्गुन ३ गते, २०८२ - १७:१४
दमक। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जित तामाङले ‘झापा ५ : भिजन ७’ कार्य...
फाल्गुन ३ गते, २०८२ - १७:००
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको विषयमा केन्द्रित भएर राजनीतिक दललाई ६४ बुँदे निर्देशन दिएको छ। फागुन २१ गते हुने निर्वाचन केन्द्र...
फाल्गुन ३ गते, २०८२ - १६:४३
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार आगन्तुकहरूल...
फाल्गुन ३ गते, २०८२ - १६:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ। पार्टीले आफ्नो प्राथमिकता, हालको अवस्था र ...



प्रतिकृया लेख्नुहोस्: