बिशकेक । किर्गिजस्तानको राजधानी बिशकेकमा शनिबार चिनियाँ लगानीमा तयार गरिएको नयाँ उर्जा आयोजना सञ्चालनमा आएको छ। यस आयोजनाले ठोस फोहोरबाट उर्जा उत्पादन गर्दै वातावरणमैत्री समाधान दिनेछ।
सञ्चालन समारोहमा किर्गिज राष्ट्रपति सादिर जापारोभले भने “यस आयोजनाले फोहोर व्यवस्थापनको समस्या समाधान गर्नेछ, उर्जा उत्पादन गर्नेछ र रोजगारी सिर्जना गर्नेछ।” उनले थपे, “यो आयोजना राजधानीको वातावरणीय अवस्था सुधार्ने र जनताका लागि विद्युत आपूर्तिमा सहयोग पुर्याउनेछ।”
बिशकेक उपमेयर रामिज अलिभले सञ्चार माध्यमसँगको कुराकानीमा भने, “फोहोरलाई स्वच्छ उर्जामा रूपान्तरण गरेर सहरको धुवाँ–धुलोको समस्या समाधान गर्न यस आयोजनाले ठूलो सहयोग पुर्याउनेछ।”
यस आयोजनाको निर्माण र सञ्चालन चिनियाँ कम्पनी हूनान जुनसिन वातावरण संरक्षण कम्पनीले वित्तीय सहयोग गरेको हो। कम्पनीका अध्यक्ष दाइ दाओगुओले भने, “हामी यस आयोजना सुरक्षित, स्थिर र वातावरणमैत्री ढंगले सञ्चालन गर्न प्रतिबद्ध छौं र स्थानीय बासिन्दासम्म विकासका फाइदाहरू पुर्याउने सुनिश्चित गर्नेछौं।” आयोजना निर्माणको काम अप्रिल २०२४ मा सुरु भएको थियो।
यसले दैनिक तीन हजार मेट्रिक टन फोहोर प्रशोधन गर्ने क्षमताको डिजाइन गरिएको भए पनि सुरुवाती रूपमा एक हजार मेट्रिक टन फोहोर दैनिक प्रशोधन हुनेछ। यसबाट वार्षिक करिब एक करोड चालीस छ लाख एक सय हजार युनिट उर्जा उत्पादन हुने र वार्षिक करिब एक लाख मेट्रिक टन कार्बन डाइअक्साइड उत्सर्जन घट्ने अपेक्षा गरिएको छ।
दुवै देशका दुई सयभन्दा बढी प्रतिनिधिहरूले उद्घाटन कार्यक्रममा सहभागिता जनाएका थिए। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: