Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

खबरडबली संवाददाता

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो। 

उम्मेदवार

ताप्लेजुंगः इन्द्र प्रसाद थापा
पाँचथरः तेज कुरुम्वाङ
इलामः ज्वाला नेपाल दाहाल
झापा क्षेत्र नं १ः हेमराज कार्की
झापा क्षेत्र नं २ः स्वागत नेपाल
झापा क्षेत्र नं ३ः राजेन्द्र प्रसाद लिङ्देन
झापा क्षेत्र नं ४ः भक्ति प्रसाद सिटौला
झापा क्षेत्र नं ५ः लक्ष्मी प्रसाद संग्रौला
संखुवासभाः पदम बहादुर तामाङ्ग
तेह्रथुमः टंक प्रसाद अधिकारी
भोजपुरः जनक नेपाल
धनकुटाः बिभत्सु थापा
मोरङ्ग क्षेत्र नं १ः पुर्ण बहादुर वाइवा
मोरङ्ग क्षेत्र नं २ः बंशराज राजवंशी
मोरङ्ग क्षेत्र नं ३ः प्रेम सुवेदी
मोरङ्ग क्षेत्र नं ४ः रवि रिजाल
मोरङ्ग क्षेत्र नं ५ः कुमुद राय
मोरङ्ग क्षेत्र नं ६ः गोपाल बहादुर क्षेत्री कटुवाल
सुनसरी क्षेत्र नं १ः उद्धव श्रेष्ठ
सुनसरी क्षेत्र नं २ः दिनेश कुमार बस्नेत
सोलुखुम्बुः राजेन्द्र बस्नेत
ओखलढुंगाः डिक प्रसाद बास्तोला
उदयपुर क्षेत्र नं १ः सुभाष चन्द्र खड्का
सप्तरी क्षेत्र नं १ः सत्यजित कुमार झा
सप्तरी क्षेत्र नं ३ः उम्देश्वर साह
सप्तरी क्षेत्र नं ४ः रुपक न्यौपाने
सिराहा क्षेत्र नं १ः वासुदेब साह
सिराहा क्षेत्र नं २ः जागेश्वर महत्तो
सिराहा क्षेत्र नं ३ः विनोद कुमार यादव
सिराहा क्षेत्र नं ४ः शुभेन्द्र कुमार साह
धनुषा क्षेत्र नं १ःमनोज मल्ल ठकुरी
धनुषा क्षेत्र नं २ः सुरेश मण्डल
धनुषा क्षेत्र नं ३ः बिरेन्द्र प्रसाद लाल कर्ण
धनुषा क्षेत्र नं ४ः बिरेन्द्र कुमार महत्तो
महोत्तरी क्षेत्र नं २ः नविन ठाकुर
महोत्तरी क्षेत्र नं ३ः राजेश्वर राय यादव
महोत्तरी क्षेत्र नं ४ः शिव शंकर यादव
सर्लाही क्षेत्र नं १ः राजेन्द्र प्रसाद मैनाली
सर्लाही क्षेत्र नं २ः ज्ञानेन्द्र महत्तो
सर्लाही क्षेत्र नं ३ः ढोलाराम वाराकोटी
सर्लाही क्षेत्र नं ४ः विन्ति प्रसाद चौधरी
बारा क्षेत्र नं १ः लक्ष्मी साह कलवार
बारा क्षेत्र नं २ः लाल बहादुर प्रसाद तेली
बारा क्षेत्र नं ४ः दिलीपकुमार शर्मा नेपाल
पर्सा क्षेत्र नं १ः नन्दकिशोर प्रसाद श्रीवास्तव
पर्सा क्षेत्र नं २ः विना जैसवाल
पर्सा क्षेत्र नं ३ः सुमेश्वरनाथ उपाध्याय
पर्सा क्षेत्र नं ४ः शान्त कुमार जोशी
दोलखा क्षेत्र नं १ः प्रविण कुमार थोकर तामाङ
सिन्धुली क्षेत्र नं १ः ई. इन्द्र कुमार श्रेष्ठ
सिन्धुली क्षेत्र नं २ः प्राडा मुकुन्द प्रसाद गजुरेल
नुवाकोट क्षेत्र नं १ः बिमल थापा
काठमाडौं क्षेत्र नं १ः रबिन्द्र मिश्र
काठमाडौं क्षेत्र नं २ः कुन्ती देवी पोखरेल
काठमाडौं क्षेत्र नं ३ः डा. सुन्दर सिंह बोहोरा
काठमाडौं क्षेत्र नं ४ः डा. सुरेन्द्र भण्डारी
काठमाडौं क्षेत्र नं ५ः कमल थापा
काठमाडौं क्षेत्र नं ६ः उद्धब राज भेटवाल
काठमाडौं क्षेत्र नं ७ः लालकुमार लामा
काठमाडौं क्षेत्र नं ८ः नविन साही
काठमाडौं क्षेत्र नं ९ः दिलिप कुमार कार्की
काठमाडौं क्षेतेर नं १०ः बलराम थापा
भक्तपुर क्षेत्र नं १ः भरत बहादूर खडका
भक्तपुर क्षेत्र नं २ः विक्रम थापा
ललितपुर क्षेत्र नं १ः ई. सजिना कार्की
ललितपुर क्षेत्र नं २ः रघुबर राज थापा
ललितपुर क्षेत्र नं ३ः सबिन खड्का
काभ्रेपलाञ्चोक क्षेत्र नं १ः नबराज सत्याल
काभ्रेपलाञ्चोक क्षेत्र नं २ः रन्जिब श्रेष्ठ
सिन्धुपाल्चोक क्षेत्र नं १ः राममणि न्यौपाने
सिन्धुपाल्चोक क्षेत्र नं २ः ई. गोपिकृष्ण चौलागाई
मकवानपुर क्षेत्र नं १ः दिपक बहादुर सिंह
मकवानपुर क्षेत्र नं २ः राम बहादुर थोकर
चितवन क्षेत्र नं १ः बलराम खनाल
चितवन क्षेत्र नं २ः रीना गुरुड
चितवन क्षेत्र नं ३ः बिक्रम पाण्डे
मनाङ्गः कुबेर सिंह गुरूङ्ग
लमजुंगः मेघ बहादुर गुरूङ्ग
कास्की क्षेत्र नं १ः बाबुराम थापा
कास्की क्षेत्र नं २ः हेमजंग गुरूङ्ग
कास्की क्षेत्र नं ३ः अर्जुन खनाल
तनहुँ क्षेत्र नं १ः अभिषेक जोशी
तनहुँ क्षेत्र नं २ः यम बहादुर खाँण ठकुरी
स्याङ्जा क्षेत्र नं १ः हुकुम बहादुर राना
स्याङ्जा क्षेत्र नं २ः रबिन पाठक
नवलपरासी (पूर्व) क्षेत्र नं १ः दिपक कुमार वास्ताकोटी
नवलपरासी (पूर्व) क्षेत्र नं २ः रून कुमारी महतो
मुस्तांगः कमला लालचन
म्याग्दीः डम्बर बहादुर सुबेदी
बागलुङ क्षेत्र नं १ः कल्याण बिक्रम आचार्य
बागलुङ क्षेत्र नं २ः अञ्चल शाही ठकुरी
पर्वतः यादव राज पाण्डे
गुल्मी क्षेत्र नं १ः अजित कुमार श्रेष्ठ
गुल्मी क्षेत्र नं २ः जनक सेन
पाल्पा क्षेत्र नं १ः वृहस्पति अर्याल
पाल्पा क्षेत्र नं २ः नारायण प्रसाद कोईराला
अर्घाखांचीः कविन्द्र फुल्लेल
रुपन्देही क्षेत्र नं १ः प्रज्वल बोहरा
रुपन्देही क्षेत्र नं २ः कार्भिका थापा
रुपन्देही क्षेत्र नं ३ः गौरव बोहोरा
रुपन्देही क्षेत्र नं ५ः मीन प्रसाद घिमिरे
कपिलवस्तु क्षेत्र नं १ः ध्रुब बहादुर रायमाझी
कपिलवस्तु क्षेत्र नं २ः बिष्णु प्रसाद भण्डारी
रुकुम पूर्वः केशव चन्द्र समाल
रोल्पाः पूर्ण बहादुर घर्ती मगर
प्यूठानः सुभाष पण्डित
दाङ क्षेत्र नं १ः बिनय बुढाथोकी
दाङ क्षेत्र नं २ः यादव बहादुर श्रेष्ठ
दाङ क्षेत्र नं ३ः दामोदर भण्डारी
बाँके क्षेत्र नं १ः प्रदीप कुमार शाह
बाँके क्षेत्र नं २ः ऋषिराज देवकोटा
बाँके क्षेत्र नं ३ः तारक सिंह थारू
बर्दिया क्षेत्र नं १ः हेमन्त प्रकाश गिरी
बर्दिया क्षेत्र नं २ः विनय रावल
नवलपरासी (पश्चिम) क्षेत्र नं १ः नवनित कुमार मिश्र
नवलपरासी (पश्चिम) क्षेत्र नं २ः ध्रुब बहादुर प्रधान
सल्यानः अनिशा नेपाली
डोल्पाः हरिप्रसाद डाँगी
मुगुः बल बहादुर मल्ल
जुम्लाः ज्ञान बहादुर शाही ९ज्ञानेन्द्र०
कालिकोटः सुर्यबहादुर शाह
जाजरकोटः कृष्ण विक्रम शाह
दैलेख क्षेत्र नं १ः कुन्ती कुमारी शाही
दैलेखनक्षेत्र नं २ः बबिता शाही
सुर्खेत क्षेत्र नं १ः रवि किरण हमाल
सुर्खेत क्षेत्र नं २ः कविराम पुरी
रुकुम पश्चिमः गोपाल खड्का
बाजुराः जंग कुमार गिरी
अछाम क्षेत्र नं १ः लोकेन्द्र बहादुर शाह
अछाम क्षेत्र नं २ः तेज बहादुर थापा
बझाङ्गः बिश्व प्रकास जेठारा
डोटीः खडग प्रसाद अग्रवाल
कैलाली क्षेत्र नं १ः लोकेन्द्र कुँवर
कैलाली क्षेत्र नं २ः भरत सिंह वि।सी।
कैलाली क्षेत्र नं ३ः विरेन्द्र बम
कैलाली क्षेत्र नं ४ः कमल बम रजवार
कैलाली क्षेत्र नं ५ः रोशन शाही
दार्चुलाः राजेश बहादुर चन्द
बैतडीः भुपेन बहादुर चन्द
डडेलधुराः गोविन्द खडायत
कन्चनपुर क्षेत्र नं १ः डिल्ली बहादुर शाही
कन्चनपुर क्षेत्र नं २ः तिर्थ राज चटौत
कन्चनपुर क्षेत्र नं ३ः पूर्ण बहादुर चन्द

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending