काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य लगातार नयाँ रेकर्ड बनाइरहेकाले त्यसको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ७० रुपैयाँले बढ्दै ५ हजार ८८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १२ गते, २०८३ - ११:५८
तनहुँ । तनहुँ जिल्लाका सरकारी कार्यालयहरूले प्रशासनिक सेवालाई झन्झटमुक्त, चुस्त र नागरिकमैत्री बनाउन ‘शून्य फाइल सप्ताह’ को अवधारणा कार्यान्वयनमा ल्या...
बैशाख १२ गते, २०८३ - ११:४६
काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुमवासी बस्तीका संरचनाहरू शनिबार बिहानदेखि भत्काउन थालिएको छ। सरकारले दुई दिनअघि सूचना जारी गर्द...
बैशाख १२ गते, २०८३ - ११:२१
बैतडी। भरुवा बन्दुक पड्किँदा घाइते भएका सूर्नया गाउँपालिका–२ का वडा सदस्य दानबहादुर ऐरीको उपचारका क्रममा निधन भएको छ । बुधबार आफ्नै भरुवा बन्दुकको ...
बैशाख १२ गते, २०८३ - ११:०४
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्ने क्रममा नेपाल प्रहरीले बासिन्दालाई सरसामान सार्न सहयोग गरेको छ । ...
बैशाख १२ गते, २०८३ - १०:४५
काठमाडौं । थापाथलीस्थित सुकुमवासी बस्तीमा स्काभेटर प्रयोग गर्ने क्रममा खानेपानीको मुख्य पाइप फुटेपछि काठमाडौंका विभिन्न क्षेत्रमा पानी आपूर्ति अवरुद्ध...
बैशाख १२ गते, २०८३ - १०:२७
नेपालगन्ज। बाँकेका होटल व्यवसायीहरूले पर्यटन प्रवर्द्धन, स्थानीय परिकारको पहिचान तथा होटल र रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले तीन दिन...
बैशाख ११ गते, २०८३ - १८:१३
पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ शेराटारमा भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २७ जना घाइतेलाई पोखरा रिफर गरिएको छ। पोखराबाट भैरहवा...
बैशाख ११ गते, २०८३ - १८:०३
काठमाडौं । उद्योगी शेखर गोल्छा विरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ। गोल्छालाई बिहीबार काठमाडौंको नक्सालबाट केन्द्रीय अनुसन्धान ब्य...
बैशाख ११ गते, २०८३ - १७:४४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुमवासी बस्तीको समस्या आफ्नो नेतृत्वको सरकारले समाधान गर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा ...
बैशाख ११ गते, २०८३ - १७:३५
काठमाडौँ। नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ । ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल...


प्रतिकृया लेख्नुहोस्: