Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले कहाँ-कहाँ दियो उम्मेदवारी ?

खबरडबली संवाददाता

काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले भक्तपुर र ललितपुरमा पनि आफ्ना उम्मेदवारहरू खडा गरेको हो। 

काठमाडौँ १  मंग लाल श्रेष्ठ
काठमाडौँ २ पवन पोखरेल
काठमाडौँ ३  कुलमान घिसिङ
काठमाडौँ ४  झनक बहादुर अधिकारी
काठमाडौँ ५ श्रीराम गुरुङ
काठमाडौँ ६  वारिस धरेल
काठमाडौँ ७  बिमला लामा
काठमाडौँ ८  राजन खड्गी
काठमाडौँ ९  रामेश्वर श्रेष्ठ
काठमाडौँ १० डा। राकेश न्यौपाने
भक्तपुर १  रमेश बल्ल
भक्तपुर २  जितराम लामा
ललितपुर १  पासाङ तामाङ
ललितपुर २  राजाराम तण्डुकार
ललितपुर ३  डा।आशुतोष बिजय पन्त
काभ्रेपलाञ्चोक १  योगेन्द्र लामा
काभ्रेपलाञ्चोक २  ज्योत्सना सैंजु
रसुवा  मान बहादुर तामाङ
नुवाकोट १ अमित तामाङ
नुवाकोट २  ज्ञानेन्द्र प्रकाश घले
धादिङ १  श्याम राजा पाण्डे
धादिङ २  अमिर तामाङ
रामेछाप  दिप बहादुर योञ्जन
सिन्धुली १  मोती लाल तामाङ
मकवानपुर १  सुरेन्द्र लामा
मकवानपुर २  डा। प्रविन कुमार स्याङतान
चितवन १ धन बहादुर गुरुङ
चितवन २नि कुमार पाख्रिन
चितवन ३  डम्बर बहादुर तामाङ
ताप्लेजुङ कृतिमान मादेन
पाँचथर टेक बहादुर सुब्बा
इलाम १  हरि बहादुर गुरुङ
इलाम २  दिवश राई
झापा १  नरेश लावती
झापा २  चुडा कर्ण बेघा लिम्बु
झापा ३  श्याम कृष्ण पाठक
झापा ४  सन्तोष तामाङ
झापा ५  सबिन राई
संखुवासभा  घनश्याम राई
तेह्रथुम  उषा तुम्बाहाम्फे
धनकुटा  शालिक राम राई
भोजपुर  जितन राई
सोलुखुम्बु  पेम्बा छिरि शेर्पा
ओखलढुंगा  किशोरी कार्की
खोटाङ  मिरेश राई
उदयपुर १  अर्जुन तामाङ
उदयपुर २  अरुण राई
सुनसरी १  डम्बर लावती
सुनसरी २  गोपाल तामाङ
सुनसरी ३  जागेश्वर यादब
सुनसरी ४  बच्चा लाल यादब
मोरङ १  दुर्गा माया तामाङ
मोरङ २  धनबहादुर सुनुवार
मोरङ ३  मित्रसेन योञ्जन
मोरङ ४ बिनोद परियार
मोरङ ६ बसन्त बुढाथोकी
गोरखा १  राम काजी राना
गोरखा २  बलराम तामाङ
तनहुँ १  मन्जिल राना
तनहुँ २  मनराज गुरुङ
कास्की १  मनिषा द्वा
कास्की २  कुशल गुरुङ
कास्की ३  तर्क बहादुर गुरुङ
स्याङजा १  रबिन्द्र मल्ल
मुस्ताङ  डा। सुरेन्द्र शेरचन
पर्वत  नविन पुन
नवलपुर १ पार्वती गुरुङ
नवलपरासी १ बिजय कँडेल
रुपन्देही १ अशोक कुमार चौधरी
रुपन्देही ३  डा। सरोज सिं थारु
रुपन्देही ५  केशव भट्टराई
गुल्मी २  कर्ण बहादुर थापा
दाङ १  रञ्जित चौधरी
बाँके १  धन बहादुर खड्का
बाँके २  शैलेश कर्ण
बर्दिया १  श्याम प्रसाद चौधरी
बर्दिया २  धर्म चौधरी
डोल्पा  दिल बहादुर बिष्ट
जाजरकोट  कर्ण नेपाली
दैलेख २  लोकेन्द्र अधिकारी
रुकुम (पश्चिम)  नरेन्द्र के।सी।
सुर्खेत १  ठम्मर बहादुर बिष्ट
सुर्खेत २  गम्भिर सिं भुल
अछाम १  जित निसानी
अछाम २  राजेश रावल
डोटी  काशी बोहरा
कैलाली १  प्रदिप चौधरी
कैलाली ४ सुवास कुँवर
कैलाली ५ चन्द्र साउद
कञ्चनपुर १ माइकल तामाङ
कञ्चनपुर २  योगेन्द्र बहादुर साउद
कञ्चनपुर ३  भिम कुमाल

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending