Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

राष्ट्रिय सभा बैठकबाट तीन अध्यादेश सर्वसम्मतिले पारित

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रिय सभाको सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ संशोधन अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेशलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यादेश स्वीकृतिको प्रस्ताव पेश गरेका थिए। बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका अध्ययन प्रतिवेदन २०८२’ सभामा पेस गरेको थिए भने विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल प्रस्ताव गरेको थिए।

राष्ट्रिय सभाको अर्को बैठक माघ २३ गते शुक्रबार बस्नेछ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले निर्वाचनका लागि १० प्राथमिकता सहित घोषणापत्र तयार गर्दै

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले देश विकासका भिजन समेटिएको घोषणापत्र तयार गरिरहेको जानकारी दिएका छन्। काठमाडौँ–५ का उम्...

राष्ट्रिय सभा बैठकबाट तीन अध्यादेश सर्वसम्मतिले पारित

काठमाडौँ। राष्ट्रिय सभाको सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ संशोधन अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो ...

बालेन साहलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ। सादा प...

रवि लामिछानेको राहदानी मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिट सर्वोच्च अदालतको ‘हेर्न नभ्याउने’ सूचीमा परेको छ। न्यायाधीशद...

दाङ पुगेर शङ्कर पोखरेलले भने: सुकुम्वासी र भूमिहीनको समस्या समाधान गर्छाै

दाङ। सुकुम्वासी र भूमिहीनको समस्या नेकपा (एमाले) ले गर्ने महासचिव शङ्कर पोखरेलले बताएको छन् । दाङ निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार...

सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

सल्यान। सल्यानको शारदा नगरपालिका –२ खलंगास्थित सिँचाइ कार्यालयनजिक खलंगा–श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  श्रीनगरबाट ...

महावीर पुन क्याबिनेटबाट रिसाएरै जानुभएको हो: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर क्याबिनेटबाट बाहिरिएको जानकारी गराएकी छिन्। सोमबार रा...

गगन थापा र केपी ओलीको नाम प्रयोग गरि पैसा उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापादेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम प्रयोग गरी रकम उठाउने एक अमेरिकी नागरिक पक्राउ परेका छ...

संसद्‌मा पहिलोपटक प्रधानमन्त्री कार्कीले के भनिन् ? (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा पहिलोपटक सम्बोधन गरेकी छिन्। सोमबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै ...

संसद्‌मा प्रधानमन्त्रीको पहिलो सम्बोधन: परिस्थितिले प्रधानमन्त्री बनायो, रहरले होइन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा पहिलोपटक सम्बोधन गरेकी छिन्। केहीबेरदेखि सभालाई सम्बोधन गरिरहेकी प्रधा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE