काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले वर्तमान सरकार चुनाव सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन्।
पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री सुशीला कार्कीले हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन हुनसक्ने अभिव्यक्ति दिएकै प्रसंग उद्धृत गर्दै सरकार मौसमलाई देखाएर चुनाव सार्ने तयारीमा रहेको बताए।
थापाका अनुसार अहिलेको सरकार अवैध र असंवैधानिक रहेको छ। उनले भने, “अहिलेको सरकारले निर्वाचनलाई सार्ने बहाना खोज्दैछ। मौसम खराब भयो वा हिमपात बढी भयो भने चुनाव सर्न सक्छ भनी बहाना बनाईरहेका छन्। हाम्रो पार्टीले पहिलेदेखि नै चुनाव नहुने बताए पनि अहिले सरकार बहाना खोजिरहेको छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २२ गते, २०८२ - १६:१३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै मितिमा अर्थात् फागुन २१ मै निर्वाचन हुने बताएका छन् । काठमाडौंमा आय...
माघ २२ गते, २०८२ - १६:०५
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचनका क्रममा प्राप्त गर्ने सबै प्रकारका चन्दा र आर्थिक सहयोग अनिवार्य रूपमा बैंक खातामा...
माघ २२ गते, २०८२ - १५:४४
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा देशव्यापी चासो बढेको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमा...
माघ २२ गते, २०८२ - १५:२२
काठमाडौँ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलतर्फ उडेको टर्किस एयरलाइन्सको वाइडबडी विमान टेकअफ गर्ने क्रममा एउटा इन्जिनमा स...
माघ २२ गते, २०८२ - १५:१५
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा काठमाडौं उपत्यकाका कम्तीमा १० सिट एमालेले जित्ने दाबी गरेका छन्। प्रेस चौतारी नेपालले आयो...
माघ २२ गते, २०८२ - १५:०७
काठमाडौँ। नेपालले आइसिसी टी–२० विश्वकपको अन्तिम तयारी खेल बिहीबार क्यानडासँग खेल्नेछ । नेपालले विश्वकप अघिको अन्तिम खेल एसोसिएट टोली क्यानडासँग खेल्न ...
माघ २२ गते, २०८२ - १५:००
काराकस। घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोका हजारौं समर्थकले उहाँको रिहाइको माग गर्दै काराकसमा प्रदर्शन ग...
माघ २२ गते, २०८२ - १४:५२
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा विकास गर्न आफूले सक्दो पहल गर्ने बत...
माघ २२ गते, २०८२ - १४:४४
काठमाडौँ । सहरी विकास मन्त्रालयले भदौ २३–२४ गतेको आन्दोलनमा मृत्यु भएका ४२ व्यक्तिका परिवारलाई मासिक २१,८०० रूपैयाँ दरले पेन्सन निकासा गरेको छ। आन्दोल...
माघ २२ गते, २०८२ - १४:३७
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले देश जलाउनेहरूका विरुद्ध जाने राजनीतिक दलहरूसँग निर्वाचनमा सहकार्य गर्न सकिने पार्टी नीति रहेक...



प्रतिकृया लेख्नुहोस्: