काठमाडौं । कलाकार सुनिल थापाको निधन भएको छ । ६८ वर्षीय थापाको आज बिहान उपचारका क्रममा निधन भएको हो ।
आज बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो । अस्पताल स्रोतका अनुसार बिहान ७ बजेर ४४ मिनेटमा ईसीजी परीक्षण गर्दा उनको मृत्यु भएको पुष्टि भएको हो ।
अस्पताल स्रोतले जनाएको अनुसार थापालाई अस्पताल ल्याउँदा नै उनी अचेत अवस्थामा थिए । प्रारम्भिक अनुमान अनुसार उनको कार्डियाक अरेस्टका कारण निधन भएको हो ।“अस्पताल आउने बित्तिकै ईसीजी गरिएको थियो । ईसीजी गर्दा नै मृत्यु कन्फर्म भयो,” अस्पताल स्रोतले जनाएको छ ।
हालसम्म उनका आफन्त अस्पताल नआएकाले औपचारिक घोषणा गरिएको छैन । आफन्त आएपछि मात्रै अस्पतालले औपचारिक जानकारी सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २५ गते, २०८२ - १२:४६
फिदिम। पाँचथर जिल्लाका एक हजार ३ सय किशोरीलाइ पाठेघरको मुखमा लाग्ने क्यान्सर विरुद्वको (एच.पि.भि.)खोप लगाइने भएको छ । जिल्लाको एक नगर र सात गाउँपाल...
माघ २५ गते, २०८२ - १२:३७
कैलाली। कैलालीको लम्कीचुहा नगरपालिका-१०, चुहा नजिकै ट्रकको ठक्करबाट एक बालको मृत्यु भएको छ । ठक्करबाट गम्भिर घाइते लम्कीचुहा वडा नम्बर ८ का १५ वर्षीय ...
माघ २५ गते, २०८२ - १२:३२
स्याङ्जा। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लागेसँगै स्याङ्जामा चुनावी सरगर्मी बढेको छ। दुई निर्वाचन क्षेत्र रहेको यस...
माघ २५ गते, २०८२ - १२:१७
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक आइतबार बिहान ८:३० बजे जुममार्फत बस...
माघ २५ गते, २०८२ - ११:०२
काठमाडौं । कलाकार सुनिल थापाको निधन भएको छ । ६८ वर्षीय थापाको आज बिहान उपचारका क्रममा निधन भएको हो । आज बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थाप...
माघ २४ गते, २०८२ - १६:५९
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा स्पष्टीकरण सोधिएका उम्मेदवारमध्ये २४ जनाले जवाफ बुझाएको जनाएको छ। शुक्रबार आयोज...
माघ २४ गते, २०८२ - १६:५०
सर्लाही । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्रीरपूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचार व्यापक रूपमा फैलिएको...
माघ २४ गते, २०८२ - १६:४४
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शुक्रबार निर्वाचन क्षेत्र झापा पुगेका छन्। उनी चन्द्रगढी विमानस्थल हुँदै झापा पुगेका हुन्। विमानस...
माघ २४ गते, २०८२ - १६:३९
भक्तपुर । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा समाचार ...
माघ २४ गते, २०८२ - १६:३३
कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने हो भने अब ‘अबकी बार कांग्रेसको सरकार’ होइन, ‘अबकी बार सय पार’ को नारा लगाउन आग्...



प्रतिकृया लेख्नुहोस्: